HongKongNepali.com, The Next Media

Tuesday
Nov 21st
Home साहित्य

Literature

मगर भाषामा कविता - ङौ लीस ( मेरो देश )

विनोद रखाली मगर

पिडीखोला , हाल – गल्याङ्

 

ङौ लीस छीनीङ् पीहीन याक याकाङ् माहेक्ले

मीलू इंग मीहील सम्मो वीक्च वेठाहा ले, होस्के

आन्च यामाङ् ड  ढलीङ् वीहाक्च लीया

कुन्नाङ टीस्टा ट कुन्नाङ काङ्गडा हटै नालापानीआङ्

 

होट वाटी छीनीङ् पीहीन् ढेङ्ग

ङौ लीस ओ अङग अङग आङ्

मीही आन्च पट्ट भागाङ्

ह्वाके ड माहेक्च भाइरस खेर...

गजल

गजल

ओस्कार दर्लामी मगर

Read more...

प्रश्न पहिचानको (कविता)

प्रश्न पहिचानको (कविता)

किरण राना

तेक्सस,संयुक्त राज्य अमेरिका

 

कुन देशकी नगरिक हुँ म ?

कुन देशकी सन्तान् ?

कुन देशकी बासिन्दा हुँ म ?

कुन देशको पहिचान् ।

Read more...

सन्तानलाई सुझाब(कविता)

सन्तानलाई सुझाब(कविता)

बिष्णु गुरुङ (एकता)

क्यालिफोर्निया, अमेरिका

Read more...

गजल

गजल

पाउनु र गुमाउनु को मज्जा बेग्लै रैछ

आँखा बन्द गरि हेर्नु को मज्जा बेग्लै रैछ

आँसु बन्यो शब्द, अनि शब्द बन्यो गज़ल

गज़लमै तिमि हुनुको मज्जा बेग्लै रैछ

बोलि तिम्रो मधुर सम्झी रुदै पागल हुन्छु

घाँटी बस्ने गरि रुनुको मज्जा बेग्लै रैछ

हरेकपल तिम्रो याद आउछ अचेल भरि

याद आइ तड्पिनुको मज्जा बेग्लै रैछ

साथ दिने हरेक ब...

गजल

गजल

एडिसन दर्लामी मगर,पोखरा

 

ढल्की-ढल्की हिड्ने तिम्रो चाल परिबर्तन

खैरो रातो भयो तिम्रो कपाल परिबर्तन।

 

चिउरीको पातको टपरीमा खायौ कुनै बेला

प्याट्टै फुट्ने हड्डीको, खाने थाल परिबर्तन।

 

मिच्दा पनि निको हुन्थ्यो बनको जडिबुटीले

खुट्टा सुनिंदा जंचाउने अस्पताल परिबर्तन।

 

आफ्नै बारीको मास पिसि खाने गर्थ्यौ पहिले

रात...

गजल

चोट पिडा जति दिए पनि सहन थाली सके

तिम्रो मायामा जम्दिन अब बहन थाली सके

 

Read more...

एक अनुभूति ,जिन्दगीको (कविता)

दाजु  गुरुङ , हङकङ


हुस्स फुलेको हिउदका दिनहरुमा

चिसो सिरेटोले वारम्वार सेकिरहदा

उठ्न नसकेका  मनका मुनाहरु

निथ्रुक्क  शीतले भिजेको विहानीमा

अँगालो भरिको घाम भएर आई देऊ प्रिय !

धेरै हिउदहरुमा  चिसिएका

चहानाहरुको विस्कुन सुकाउन मन लागेकोछ

र त्यो पारिलो  डाँडा माथि

प्रेमिल  गीतका  लयहरुमा

जिन्दगीको क्यानभास  भित्...

Read more...

फ्याथफूल डगको सम्झना(कबिता)

बिष्णु गुरुङ (एकता)

क्यालिफोर्निया (अमेरिका)


फेसबुक खोले देखे धेरै प्रेम दिवसको शुभकामना,

कबिता लेखु झैँ लाग्यो तर के लेखु भएछु दोमन।

अनयास झिमिक्कमा सुन्दर कुकुर देखे सपनामा,

अनि कबिता लेख्न मन लाग्यो।

फ्याथफूल डगको सम्झनामा,

प्रेम दिवसको यो दिनमा। 
Read more...

गजल

गजल

एडिसन दर्लामी मगर, पोखरा

 

बाल्यकालमा तिमीसगैं खेलेको याद आयो

रेल बनाई गुडाएको रेल(वेको याद आयो।

Read more...

नयाँ बर्षालाई छोटो बिन्तिपत्र (कविता)

नयाँ बर्षालाई छोटो बिन्तिपत्र (कविता)

बज्र कुमार राई,हङकङ 

Read more...

मेरी सोल्टिनी ल्होछार साँझमा

मेरी सोल्टिनी ल्होछार साँझमा

छिट्को गुन्यो, कालो टिकिस, कम्मरमा निलो पटुकी

मखमली घलेक र चोलो, प्युरु, पोते र मझेत्रोले सजिएकी

प्रत्येक बर्ष रमाउँदछिन आफ्नो मौलिक भेषभुषामा

मेरी सोल्टिनी ल्होछार साँझमा
Read more...
More Articles...
Page 3 of 30

Latest News