दुर्लभ मगराँती, न्यूयोर्क ।
जनवरी ११ २००९
सवैलाई हाँसोमा मोहनी लाउँनेलाई
पहिलो भेटमा मोहनी लगाए उनैलाई
शायद त्यसैले होला उनी
म संग बोल्न सकिरहेको पाइएन
॥१॥
दुर्लभ मगराँती, न्यूयोर्क ।
जनवरी ११ २००९
सवैलाई हाँसोमा मोहनी लाउँनेलाई
पहिलो भेटमा मोहनी लगाए उनैलाई
शायद त्यसैले होला उनी
म संग बोल्न सकिरहेको पाइएन
॥१॥
रोहित शाही, हङकङ
आउ नजर मिलाउ
हर एक पलको प्यास बुझाउ
यो शरीर हो तिम्रै जवानी तिम्रै
भोका आखांको शिकार हु तिम्रै
भोलि अरुकै आज मै हु तिम्रै
अहिले नै आउ जलन बुझाउ
हरएक पलको प्यास बुझाउ
आउ नजर मिलाउ
यो छटपटी तिम्रै चाहना हो तिम्रै
यो संगित तिम्रै यी भावनाहरु तिम्रै
त्यो मुटुमा राजा बसेकोछ तिम्रै
पर्दा हटाउ धडकन मि...
थलबहादुर श्रीसमगर
गुल्मी भासे्, हालः हङ्गकङ्ग
साथी बोल्न र सुन्न नसक्ने भए पनि कलम राम्ररी चलाउछ, कम्प्युटरमा नेपाली र अङ्रेजी राम्रो टाइप गर्न सक्छ ।
कहिले काही गीत कबिताहरु छ्पाउछ, मौका परे उसका कबिताहरु मैले पनि कपी गरेर अनलाईन पब्लिश गरी हाल्छु ।
आज दुई जना सङगै रहेछन् बाटोमा भेट भयो, उस्को ईशारा मै...
सुनिता गिरी, हङकङ
म एउटा पहाडी जिवनमा हुर्किएकी गाउँले केटी दुख संग साईनो गासिँदै आए पनि बा आमाले मलाई कक्षा पाँच सम्म अक्षर चिनाउनु भएको थियो ।त्यसपछि घरको परिस्थीतिले गर्दा पढने रहरहरु मनको मझेरी भित्रै पोको पारेर राख्नु सिवाय अर्को उपाय थिएन ।पल्लो गाउँमा जमिन्दारको घरमा बाखा्र हेर्ने र जुठो भाँड...
ईन्द्र थापामगर, अर्जम, म्याग्दी
एक-
एक सरो लुगा यो जाडोमा ,
बाबै ! जीवनको सपना भयो ।
पैटलाहरु खिउदै जादाँ ,
अलि पर जीउने रहरहरु कठै !
यो ठण्डीहरुमा हिँउ बनेर ,
तुल्सीराज राना मगर
सानो छँदा संगै खेल्ने साथी
जीवन जिउने शिलशिलामा
कोही अमेरीका कोही जापान पुगे
कोही वाईसी यालका लिडर बनीसके
कोही यूथ फोस्रका हिरो वनीसके
तर म भने जहाँको तेही छु ।
सुनिता गिरी, हङकङ
शुभकामना तिमीलाई
सगरमाथाको शिर भएर बाँच
शब्दहरुको सुरिलो संगित बनेर
समाचारकोसंगालो गुन्गुनाउदै
संसारभरीको सुन्दर बगैचामा
आफनो सुवास फैलाउंदै
आकाश भन्दा फराकीलो भएर
शान्तिका प्रतिकहरुलाई संसार भरी उडाएर
हराएका गौतम बुद्य जन्माएर बाँच
सागर भन्दा गहिरो
सुमधुर सम्झौताले सुशोभित भएर
सुर्मागका ज्य...
सुनिता गिरी, हङकङ
आमा तिमीलाई सम्झँदा,
नयनमा मोती टल्पलाउँछ,
गाँठो पर्छ मुटुमा भक्कानीएर
लर्बराउछ पाइला धर्तिमा
हुकायौ बढायौ सहेर हजार चोटहरु
अनिदो छटपटीका रातहरु अनि भोकहरु
प्यासका पलपल घुट्कोहरु बिसे्रर
भविष्यको मिठो सपना बुनेर
तातेताते हिडन सिकायौ
चिन्ताले फाटेको मन सिँउदै
अशिक्षाको डोको बोकेरै भए पनि
सीसाकल...
थलबहादुर श्रीसमगर
गुल्मी भासे्, हालः हङ्गकङ्ग
बाजेको आशिष न लेप्टेन हुन सके
बजैको आशिष न केप्टेन बन्न सके !
आमाको सपना न डाक्टर हुन सके
बाबाको सपना न मास्टर हुन सके !
न देशकै लागी मर्न म सके
न मेरै लागी बन्न म सके !!
खोक्रो यो शरीर बेकम्मा भयो
रित्तो यो जीवन बेखबर भयो !
कोही बांच्छ भने अंगहरु दिन्छु
देश बन्छ भ...
थलबहादुर श्रीसमगर
गुल्मी भासे्, हालः हङ्गकङ्ग
सांझको यस्तै ६ बजेको थियो होला लगातार फोनको घण्टी बज्यो स्क्रीनमा परिचित नम्बर थियो । "हेल्लो … कलम छ भाई ? "छ किन र दाई ?" "एकाउण्ट नम्बर टिपी हाल न ।" आज्ञाको आभाष आयो । "031 5xxxxxxxx8" टिपे । "ल तुरुन्तै दश हजार हाल्नु पर्यो अलि अर्जेन्ट छ २-४ दिनमा फर...
बिबिसी नेपाली समाचार (BBC News Nepali)
हङकङको नेपाली रेडियो (HK Nepali Radio)
बिएफबिएस गोर्खा (BFBS Gurkha Radio)