
बज्र कुमार राई
हङकङ
बलिदानको उहाँले सहमति गर्नु भयो।
राजाधानीमा ब्यक्तिगत प्रगती गर्नु भयो।बज्र कुमार राई
हङकङ
बलिदानको उहाँले सहमति गर्नु भयो।
राजाधानीमा ब्यक्तिगत प्रगती गर्नु भयो।उमेश राई“अकिञ्चन”
विराटनगर
हृदयलाई दुई कुना बनाएर
छोडनु छ टोक्योमा टेकेका डोबहरु
हे दुर्गा भवानी
विजय दशमीको उपलक्ष्यमा मेरो यो कामना छ।
देशलाई भ्रष्ट, गुण्डा नेता होईन राजनेता चाहिएको छ।
चाप्लुसी, निच कर्मचारी होईन इमान्दारी कर्मचारीको खाँचो छ।
धन र धम्कीले भोट दिने जनता होईन असल जनता चाहिएको छ।
किनकी नेपाल आमाको मूहार फेर्नु छ।दाजु गुरुङ , हङकङ
आकाशे मार्गवाट वादलका यानहरुमा
तैरिदै तैरिदै आउने सागरका छालहरुमा
पैदल यात्रामा वा सुपर कोच वाहानहरुमा
हरेक साँझ विहान आइपुग्योकि भनेर
हेरिरहेछु , चेप लाप कोकको नियमित उडानहरुमा
पर्खीरहेछु , स्टार फेरी वा सेन्ट्रल फेरीहरुमा
र चहारीरहेछु स्टेशन स्टेशनहरुमा ।
र कतै भूमिगत एमट...
बिष्णु गुरुङ 'एकता'
घनाघोर जंगलको बिचमा, बाटो बिराएको बटुवा सरी।
अँधेरी रातमा, अल्मलिदै बाटो खोजिरहेछ मेरो देश !
प्रकृति र संस्कृतिको अनमोल धन आफैमा भएर पनि
विश्वमा भिख मागिरहेछ खाली पेट र नाङ्गो शरीर देखाएर
ढुकढुकी सास सन्तानको लात सहेर, आँखा चिम्लिएर
अलपत्रमा बाँचीरहेछ मेरो देश.......!!
दाजु गुरुङ , हङकङ
आज फेरी अर्को फैसला आएकोछ
हारको चाङ माथि अर्को हार थपिएकोछ
र फेरी हारेकाछन् वादी प्रतिवादीहरु ।
दाजु गुरुङ , हङकङ
निला सागरका लहरहरु
निरन्तर तरंगीत भइरहेछ
छालहरु पनि कुनै खुसी भ्याउन दौडधुप गरेझै
निरन्तर तरंगीत भईरहेछ ,हावाको झोंका सँग सँगै ।
लहरहरु ,छालहरु चञ्चलछन्
र त तरंगीत भईरहेछ आफ्नै धुनहरुमा-आफ्नै गतिहरुमा ,
कुनै वैशले उन्मुक्त षोडसी चञ्चल वने झै ।
वैशले उन्मुक्त षोडषी
चिसा वलुवाहरुको घातमा
सुक...
पूर्णिमा शाह,हङकङ
निलो स्वच्छ आकाशमा
तामा र सुन छरिए जस्तै
देख्न थालिएछ पश्चिममा
दृष्टि दिँदा लाग्छ ईन्द्रियहरूको प्रतिविम्व
सूर्य अस्ताउन लागेछ
बिष्णु गुरुङ "एकता"क्यालिफोर्निया
जन्मिएकी रहेछु चौथौ छोरी र पाचौ सन्तानको रुपमा
हुर्किए आमाबाबुको अशिम ममता र न्यानो काखमा
संस्कार सिकाए उत्तौली नहुनु, बस्नु ज्ञानी भएर
माटोको घैटो जस्तो हो छोरीमान्छेको जिन्दगी भनेर
पूर्णिमा शाह
विहानको मिर्मिरे घामको किरण
सुरू हुन्छ हङकङको जीवन
मनमा असंख्य पीडा भएपनि
वाध्यताले मुस्कुराउदै कार्य गर्नु परेकै छ।
सवैको आ(आफ्नो पीडां अनेक
सायदै पींडा भएको होला एक
शुन्दर छ गर्भ गर्छु हाम्रो देश
दाजु गुरुङ ,हङकङ
हिज आज शहर अक्रांन्त छ
शहरको आकाश अक्रांन्त छ
र दिनानु दिन समय पनि अक्रान्त वन्दै गईरहेछ ÷
काला कागहरुको कर्कस हल्ला देखि ।
कागे हल्लामा अभ्यास्त शहर /अक्रांन्त शहर
गाईलाई अपमान गरेर कागको सम्मानमा उभिएको शहर
कागको महिमा गाउछ /पूजा गर्छ /तिहार मनाउछ
गाँस काटेर खुवाउने गर्छ
कागले सु–समाच...
पवित्रा राई
अरुको यर्थाथलाई
कोट्याउनेहरु
आफ्नो बास्तविक्तालाई
भुल्दैछन यहाँबिबिसी नेपाली समाचार (BBC News Nepali)
हङकङको नेपाली रेडियो (HK Nepali Radio)
बिएफबिएस गोर्खा (BFBS Gurkha Radio)