
पवित्रा राई,हङकङ
कति रेटे सारंगीको तार मादलुको तालमै बजेन
धेरै रचे संगीतहरु तर गीतको भाकै बुझिएन
पवित्रा राई,हङकङ
कति रेटे सारंगीको तार मादलुको तालमै बजेन
धेरै रचे संगीतहरु तर गीतको भाकै बुझिएन
विदेशमा देश सम्झँदा(कविता)
यो विदेशमा
यो रेगिस्तानमा
म बालुवा जस्तो भएको छु
म समुद्रको नूनिलो पानी जस्तो भएको छु।
सातवटा सुर्यको प्रचण्ड ताप जस्तो भएको छु।
म मानव-जनावर बनेर
गधा,उँठ र घोडाको जस्तो जीवन बाँचिरहेको छु।
तिलक थापा मगर
लन्डन, युके
छोरा ल्यापटपमा facebook
छोरी ल्यापटपमा facebook
बाबा डेस्कटपमा facebook
आमा भन्छिन् खोली देउ न
मलाई पनि facebook
मोबाइल ट्याब्लेट,ल्यापटप र डेस्कटप
जता ततै facebook नै facebook
यो facebook ले गर्नु गर्यो
साराको मन चोर्नु चोर्यो !
केवल गंगा गुरुङ ,९ अप्रिल,
वादलुले छेकिदिएर हो कि ?
मायालुको गाउँ देख्नै पाइन आज
दिन बित्यो नैराश्यतामा कता कता
चस्को पर्यो यो मुटु माझ ।
सडक गल्ली अनि चोक चोकमा
मानवअधिकारको
नारा र जुलुस उरालिन्छ
मेरो देशमा
धर्तीमा कदम टेकायौ आमा
जन्मायौ,बाटो देखायौ आमा
घुक्क घुक्क म रुदाँ खेरी
काखैमा राखी फकायौ आमा
पिडा र मर्म सहेर आफैले आंधी र हुरी छेकायौ आमा ठुलो मान्छे बनाउन मलाई पढायौ अनि लेखायौ आमा सपना बोकी म प्रदेश लागे तिमीलाई हिजो के भयो
फर्केर आउँदैछु म तिम्रो छोरा भन्दा भन्दै किन आमा आज टुहुरो बनाइ गयौ आमा दश धारा दुधको...
बिष्णु गुरुङ "एकता"
जीवन पाऊछ एकबार नगर्नु है यसलाई बर्बाद ।
अनमोल छ जीवन पाएर कसैको प्रेम र प्यार ।।
त्यसैले हृदयदेखि देउ है प्रेमको शुभकामना ।
ह्यापी भ्यालेन्सटाईन्स डेको दिन, भ्यालेन्सटाईन्स डेको दिन ।।
प्रेम बाहिरी आँखामा होईन अन्तर हृदयमा हुन्छ ।
त्यो हृदयको कुरा मुखले होईन हृदयले नै सोध्नु पर्छ ...
बज्र कुमार राई
आशुँसँग सुख्खा रोटी टोक्दैछु बिदेशमा।
नसोचेको,नभोगेको भोग्दैछु बिदेशमा।।
देशमा त कामको सधैं भेदभाव गरियो, अचम्म!दैनिक भारी बोक्दैछु बिदेशमा।।
तापराप र अहोरात्र कामले गर्दा हजुर! रातदिन छाती थिच्दै खोक्दैछु विदेशमा।।
विदेशिएको देशको पींडा आँखाबाट नबगाउन, निर्धन मुटुमा पेचकिला ठोक्दैछु विदेशमा...
बिमल पहराई
गुल्मी
२०११ डिसेम्बर १२,
बग्ने सुक्ने खडेरीको मूल रै'छ जीवन यो।
दुई दिने रंगी चंगी फूल रै'छ जीवन यो॥
फाईदा लुट्न लुप्त हुने परिआउँदा पन्छि जाने, सबै आफ्नो भन्नु यहाँ भूल रै'छ जीवन यो॥
जन्मे पछि मर्नै पर्ने प्रकृतिको देन यस्तै, मर्ने बाँच्ने दुनियाँको पूल रै'छ जीवन यो॥
बुझ्नेलाई सृखण्ड नबुझ्नेल...
बिबिसी नेपाली समाचार (BBC News Nepali)
हङकङको नेपाली रेडियो (HK Nepali Radio)
बिएफबिएस गोर्खा (BFBS Gurkha Radio)