बज्र कुमार राई
हङकङ
बलिदानको उहाँले सहमति गर्नु भयो।
राजाधानीमा ब्यक्तिगत प्रगती गर्नु भयो।
आमा हड्ताल,तोड्फोड्,दिउँसै राँके जुलुस१
यस्ता उहाँको नित्यकर्मा कतिकति गर्नु भयो।
उहाँको सत्कर्म मुकदर्शकले देख्नै भाुछ
आजसम्म धनजनको कति क्षति गर्नु भयो।
निर्दोष,निरीह,नियती टुलुटुलु हेरी रा,छन्
भोकाको भाग खाएर किन अति गर्नु भयो।
भूगोलमा नेपालको नक्शै मेट्नु हुन्छ कि१
त्यस्तै लाग्छ उहाँले हाल जेजति गर्नु भयो।