HongKongNepali.com, The Next Media

Wednesday
Jun 28th
Home साहित्य प्रदेशी पीडा(कविता)

प्रदेशी पीडा(कविता)

E-mail Print PDF
AddThis Social Bookmark Button

खोला जस्तो उदास जिन्दगी

आफ्नै धुनमा बगी रहन्छ१

औसी जस्तो अंधेरी जीवन

बिरानो देशमा यक्लै यक्लै रुन्छ ।

हाँस्न पनि कति हाँस्नु बिचरा

मनभरी पिंडा खेपीरहेको हुन्छ ।

भन्न पनि कस्लाई भनोस बिचरा

आफु-आफुमै तड्पीरयको हुन्छ ।

 

आंसू आंसु ले भारियको जीवनमा

पिंडा सहन कति दिनपो  सक्छ ?

पोली रहेको आत्मलाई मलम लगाउन

बिचरा प्रदेसी आत्म दाह गर्न तयार हुन्छ 

 

क्रिश गुल्मेली बाबु

दक्षिण कोरिया

 
Comments (1)
-
1 Monday, 04 January 2016 03:32
hari sharma
nice

Add your comment

Your name:
Subject:
Comment:

Latest News