HongKongNepali.com, The Next Media

Wednesday
Jun 28th

गजल

E-mail Print PDF
AddThis Social Bookmark Button

खल्ती रित्याएर गरेपछी दान खुशी हुन्छन

पत्थर खुन ले रङाएर भग्वान खुशी हुन्छन्

 

बस्त्र झार्दै फुल कठै ति निस्केथे मात्र जसै

निर्दयि भमरा का हुल ब थान खुशी हुन्छन्

 

पुर्याइ खाडी बाकश मा फिर्ता ल्याएर युवा

आर ए का हाम्रा यि जेट बिमान खुशी हुन्छन्

 

सिमांकन भई प्रदेश मा अब गएसी देश मेरो

पाहाडमा कसरी तराई का धान खुशी हुन्छन्

 

उज्ज्वल उजागर गौतम

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News