देखाउने चपाउने अलग दारा नाकाबन्दी मुर्दावाद
छै नौ हामी पनि कर्म हारा नाका बन्दी मुर्दावाद
उत्तर का पाहाड फोडे पछी आउने छ हाम्रो पालो
दछिणमा लाउने ठुला तगारा नाकाबन्दी मुर्दावाद
एक्काइसौ यो सताब्दी मा जमिन्दारी त्ं नदेखा है
हामी है नौ अब तेरा कमारा नाकाबन्दी मुर्दा वाद
अघोसित यो किन गर्छस घोसित नै त्ं गर्दे न बरु
फल फुल पठाई नटार झारा नाकाबन्दी मुर्दावाद्
एक छाक खाउं साथी हिड्नु परे बरु पैदल हिडौं
आउनुस बोकौं सब्ले नारा नाकाबन्दी मुर्दावाद
उज्ज्वल उजागर गौतम