HongKongNepali.com, The Next Media

Wednesday
Jun 28th

गजल

E-mail Print PDF
AddThis Social Bookmark Button

उज्ज्वल उजगर गौतम

 

बोतलको पानी ले हो कि तिम्रो जवानी ले लठ्यायो

मधुशालामा हिजो भेट भा मलाई नानी ले लठ्यायो

 

छल्केको प्याला एकातिर अनि  पायल को झन्कार

सम्झी सम्झी मलाई त त्यही काहानी ले लठ्यायो

 

मलाई पिउने बाहाना थियो उन को थियो ब्यापार

फेरी किन घरि घरि मलाई त्यै बैमानी ले लठ्यायो

 

स्निग्ध त्यो बदन तिम्रो बिच मा नाभी त्यो आहा

सम्झी सम्झी  अंगालेको यो सिरानी ले लठ्यायो

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News