HongKongNepali.com, The Next Media

Saturday
Jan 20th
Home साहित्य कविता

कविता

E-mail Print PDF
AddThis Social Bookmark Button

मंगोल तमाङ

 

ओली ज्यूले भाषण गरे, घाॅटी फूलाई फुलाई

सर्वसाधारणलाई,घरको काम नैं भुलाई

 

खैं त चिनबाट आएको अनुदान स्वरूप अयाल

जनता दिंनहु धाउछ आफिस, नेता ज्यू नैं गयाल

 

आश गरे हामी सबैं,नेता जी कैं लागि

घरमा पकाउने ग्याॅस छैंन, हिड्नु पर्छ भागी

 

कालो बजारी सकेन रोक्न, हामीलाई नैं पिर्ने

३ हजारको सिलेंडर, ५ हजार हामी किन तिर्ने ?

 

जाऊ भने कता जाऊ, छैंन बजारमा ईन्धन

तर हिडेकैं देख्छु, हामी नेता ज्यूको खन्दन

 

पाउने छैन देख्न हामी ,पुरानो धराहरा

नेताहरूले समाली दिएपो हुन्छ, राम्रो कारोबार

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News