Home साहित्य दुइ मुक्तक (रुबेन पुन मगर)

दुइ मुक्तक (रुबेन पुन मगर)

E-mail Print PDF
रुबेन पुन मगर
बिहुँ- ६ दहपानी, बाग्लुंग
हाल-मलेशिया

१- गर्छौ भने बिरोध गर बरु सिमा अतिक्रमणको !
   संघियताको होईन नेताहरु भारत भ्रमणको !!
   साच्चिकै बुद्धिमानी छौ भने हे नेपाली
 अर्थ बुझ माटो अनि देश संक्रमणको !!!

२- नारी अधिकार तिम्रो नाराहरु अनि चर्को बोलि !
   खै त चेली अंगमा फरिया र चौबन्दी चोली !!
   समय संग बद्लीने त विचार हो भन्छन
 नआवस नि कतै पुरै नंग्गीने चलन भोलि !!!
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)