१ जनवरी २०१८ हङकङ
तमु प्ये ल्हु संघ हङकङको आयोजनामा नेपाल बाट आएका धर्मगुरुहरुको समुस्पस्थितीमा मङ्किहिलमा सम्पन्न तमु ल्होसार कार्यक्रममा खिचिएका तस्बिरहरु : हङकङ नेपाली डटकम /तुल्सी राना मगर१ जनवरी २०१८ हङकङ
तमु प्ये ल्हु संघ हङकङको आयोजनामा नेपाल बाट आएका धर्मगुरुहरुको समुस्पस्थितीमा मङ्किहिलमा सम्पन्न तमु ल्होसार कार्यक्रममा खिचिएका तस्बिरहरु : हङकङ नेपाली डटकम /तुल्सी राना मगर२५ डिसेम्बर २०१७ हङकङ
किरात याक्थुङ चुम्लुङ हङकङले मङकिहिलमा आयोजना गरेको किरात लिम्बु जातिको महान पर्व चासोक तङ्नाम २०१७ मा खिचिएका तस्बिरहरु : हङकङ नेपाली डटकम /तुल्सी राना मगर
{gallery}gallery/kirat_yakthung_chumlung_hk_chasok_tangnam_hk_2017{/gallery}
१२ मार्च २०१७ हङकङ
याउमातेइ स्थित कम्युनिटी हलमा मगर संघ हङकङ द्वारा आयोजित ३५ औ मगर दिवस कार्यक्रममा खिचिएको तस्बिरहरु : हङकङ नेपाली डटकम /तुल्सी राना मगर५ मार्च २०१७ हङकङ
गैर आवासिय नेपाली संघ हङकङ र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा याउमातेइ स्थित हेनेरी जिल्योङ कम्युनिटी हलमा सम्पन्न १०७ औ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा खिचिएको तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम५ मार्च २०१७ हङकङ
गैर आवासिय नेपाली संघ हङकङ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा याउमातेइ स्थित हेनेरी जिल्योङ कम्युनिटी हलमा सम्पन्न नेपालको पानी जनताको लगानी कार्यक्रममा खिचिएको तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम
१५ जनवरी २०१७ हङकङ
मगर संघ हङकङ द्वारा मन्कीहिल डाँडामा आयोजित माघे सक्रान्ती मेलमा खिचिएका तस्बिरहरु :तुल्सी राना मगर / हङकङ नेपाली डटकम
डिसेम्बर १८ हङकङ
आँधीखोला स्पोर्ट्स रनिंङ कप भलिबल प्रतियोगितामा खिचिएका तस्बिरहरु:तुल्सीराज राना मगर/ हङकङ नेपाली डटकम१३ नोभेम्बर २०१६ हङकङ
मगर संघ हङकङ द्वारा आयोजित देउसी भैलो कार्यक्रममा खिचिएका तस्बिरहरु: तुल्सी राना मगर हङकङ नेपाली डटकम
२३ अक्टोबर २०१६ हङकङ
म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङले मङ्कीहिलमा महाबिर पुन द्वारा स्थापित " राष्ट्रिय अविष्कार केन्द्र" को आर्थिक सहयोग सङ्कलन सहयोगार्थ आयोजना गरेको देउसी भैलो कार्यक्रममा खिचिएका तस्बिरहरु :तुल्सी राना मगर/हङकङ नेपाली डटकम्१८ सेप्टेम्बर २०१६
क्यान्सर पीडितहरुको सहयोगार्थ चाँगे धर्तीआमा कोष सस्था र हङ्री अाइ रेष्टुरेन्ट एण्ड बारको संयुक्त आयोजनामा याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटीहलमा सम्पन्न "सुमुधुर साँगीतिक सौगात" २०१६ कार्यक्रममा खिचिएका तस्बिरहरु:तुल्सी राना मगर / हङकङ नेपाली डटकम
बिबिसी नेपाली समाचार (BBC News Nepali)
हङकङको नेपाली रेडियो (HK Nepali Radio)
बिएफबिएस गोर्खा (BFBS Gurkha Radio)