HongKongNepali.com, The Next Media

Tuesday
May 23rd
Home ग्यालेरी

Photo Gallery

दोश्रो मोना खुल्ला फुटबल प्रतियोगितामा खिचिएका तस्बिरहरु

१ जुलाई

म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङले काउलुन पार्क फुटबल ग्राउण्ड र किङ जर्ज मेमोरियल पार्कको फुटबल ग्राउण्डमा आयोजना गरेको दोश्रो  मोना खुल्ला फुटबल प्रतियोगितामा खिचिएका तस्बिरहरु: तुल्सी राना मगर / हङकङ नेपाली डटकम

Read more...

नेपाली चलचित्र "गाजलु" प्रदर्शनको क्रममा खिचिएका तस्बिरहरु

१ जुलाई

ब्ल्याक पिग प्रडक्सन हङकङको आयोजनामा युनलोङ स्थित थियटरहलमा नेपाली चलचित्र "गाजलु" प्रदर्शनको क्रममा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम 

Read more...

अमेरिका र चाइना बिच भएको महिला भलिबल खेलको तस्बिरहरु

२६ जुन, हङकङ

FIVB VOLLEYBALL WORLD GRAND PRIX 2016 , HONG KONG अन्तर्गत हङकङ कोलिजियममा सम्पन्न अमेरिका र चाइना बिच भएको महिला भलिबल खेलको तस्बिरहरु : तुल्सीराज राना मगर / हङकङ नेपाली डटकम

Read more...

स्ट्यान्लीमा भएको अन्तरराष्ट्रिय ड्रागन बोट च्याम्पियनशिपको अवसरमा खिचिएका तस्बिरहरु

९ जुन २०१६

स्ट्यान्लीमा भएको अन्तरराष्ट्रिय ड्रागन बोट च्याम्पियनशिपको अवसरमा  खिचिएका तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम

Read more...

तमु ट्हो ह्युल हङकङले आयोजना गरेको बैशाख पुर्णिमा कार्यक्रममा खिचिएका तस्बिरहरु

२९ मे २०१६

तमु ट्हो ह्युल हङकङले  मंकीहिलमा आयोजना गरेको बैशाख पुर्णिमा कार्यक्रममा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम

Read more...

तेश्रो "संखुवासभा कप" खुल्ला भलिबल प्रतियोगितामा खिचिएका तस्बिरहरु

२२ जुलाई २०१६

संखुवासभा तमु(गुरुङ) समाज हङकङले चुन्मुन बाटरफलाई बिचमा आयोजना गरेको तेश्रो "संखुवासभा कप" खुल्ला भलिबल प्रतियोगितामा खिचिएका तस्बिरहरु: तुल्सी राना मगर / हङकङ नेपाली डटकम

Read more...

जिफान साँस्कृतिक साँझमा खिचिएका तस्बिरहरु

 

८ मे २०१६

गुरुङ फिल्म संघ नेपाल र गुरुङ फिल्म संघ हङकङको संयुक्त आयोजनामा युनलोङ थियटर हलमा सम्पन्न जिफान साँस्कृतिक साँझमा खिचिएका तस्बिरहरु:तुल्सी राना मगर / हङकङ नेपाली डटकम

{gallery}gallery/gfan_nite_2016{/gallery}

हङकङ गोर्खा युथ असोसियसन द्वारा आयोजित २५६० औ बुद्ध जयन्तीको तस्बिरहरु

८ मे २०१६

हङकङ गोर्खा युथ असोसियसन द्वारा याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा आयोजित २५६० औ बुद्ध जयन्तीको अवसरमा खिचिएको तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम

{gallery}gallery/buddha_jayanti_2560_hk{/gallery}

मगर लगानी समुह(मिग) हङकङको प्रथम साधारण सभामा खिचिएका तस्बिरहरु

१ मे कादिन याउमतेइ स्थित हेनेरी जि ल्योङ कम्युनीटी हलमा सम्पन्न  मगर लगानी समुह(मिग) हङकङको प्रथम साधारण सभामा खिचिएका तस्बिरहरु तुल्सी राना मगर /हङकङ नेपाली डटकम 

Read more...

स्याङ्जा कप २०१६ मा खिचिएका तस्बिरहरु

९ औ खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता अन्तर्गत मे १ कादिन स्याङ्जा जनसेवा समिती हङकङ द्वारा चुनमुनमा आयोजित स्याङ्जा कप २०१६ मा खिचिएका तस्बिरहरु: तुल्सी राना मगर/ हङकङ नेपाली डटकम 

Read more...

भुकम्पमा परेर ज्यान गुमाउनेहरुको स्मृतिमा दिप प्रज्वलन कार्यक्रम

२४ अप्रिल

हङकङ नेपाली महासंघको आयोजनामा जोर्डन स्थित इन्डियन क्लवमा गत साल बैशाख १२ गते नेपालमा गएको बिनासकारी भुकम्पमा परेर ज्यान गुमाउनेहरुको स्मृतिमा सम्पूर्ण दिवंगत आत्मा प्रती चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । फोटो:तुल्सी राना मगर / हङकङ नेपाली डटकम

Read more...

तनहुँ बाराही साँझ-४ कार्यक्रममा खिचिएका तस्बिरहरु

२४ अप्रेल २०१६

तनहुँ समाज हङकङको आयोजना याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा सम्पन्न तनहुँ बाराही साँझ-४ कार्यक्रममा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम  

Read more...
More Articles...
Page 2 of 57

Latest News