२४ अप्रिल
हङकङ नेपाली महासंघको आयोजनामा जोर्डन स्थित इन्डियन क्लवमा गत साल बैशाख १२ गते नेपालमा गएको बिनासकारी भुकम्पमा परेर ज्यान गुमाउनेहरुको स्मृतिमा सम्पूर्ण दिवंगत आत्मा प्रती चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । फोटो:तुल्सी राना मगर / हङकङ नेपाली डटकम
२४ अप्रेल २०१६
तनहुँ समाज हङकङको आयोजना याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा सम्पन्न तनहुँ बाराही साँझ-४ कार्यक्रममा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम१३ मार्च २०१६ हङकङ
गैर आवासीय नेपाली संघ हङकङ र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा हङकङमा आयोजित १०६ औ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर हङकङ / नेपाली डटकम
१२ मार्च २०१६ हङकङ
छिमेकी गाउँ समाज स्याङ्ग्जा हङकङले युनलोङ स्थित कालिका क्लवमा सल्लाहकारहरुको सम्मान तथा भेटघाट कार्यक्रममामा खिचीएका तस्बिरहरु : तुल्सी राना मगर /हङकङ नेपाली डटकम६ मार्च हङकङ
३४ औं मगर दिवसको अवसरमा मगर संघ हङकङ द्वारा आयोजित मिस मगर हङकङ २०१६ प्रतियोगितामा खिचिएका तस्बिरहरु:तुल्सी राना मगर / हङकङ नेपाली डटकम८ फेब्रुवरी २०१६
छिमेकी गाउँ समाज स्याङ्जा हङकङको तेश्रो वार्षिक उत्सव युनलोङ स्थित ताइतोङ कन्ट्री पार्कमा सम्पन्न गरेका छन् ।
फोटो:तुल्सी राना मगर हङकङ नेपाली डटकमनेपाल मगर बिधार्थी संघ जिल्ला समिती कास्की द्वारा २०७२ पौष १५ गते शान्तीबन बाटीका, रानी बन पोखरामा आयोजित बनभोज तथा पुनर्मिलन कार्यक्रममा खिचिएका तस्बिरहरु तुल्सी राना मगर / हङकङ नेपाली डटकम
अक्टोबर १
हामी उठ्ने छौ(WE WILL RISE) अभियान अन्तर्गत हाङकङमा सम्पन्न कार्यक्रमका तस्बिरहरु:तुल्सीराज राना मगर/ हङकङ नेपाली डटकम
बिबिसी नेपाली समाचार (BBC News Nepali)
हङकङको नेपाली रेडियो (HK Nepali Radio)
बिएफबिएस गोर्खा (BFBS Gurkha Radio)