HongKongNepali.com, The Next Media

Saturday
Jun 24th
Home ग्यालेरी

Photo Gallery

भुकम्पमा परेर ज्यान गुमाउनेहरुको स्मृतिमा दिप प्रज्वलन कार्यक्रम

२४ अप्रिल

हङकङ नेपाली महासंघको आयोजनामा जोर्डन स्थित इन्डियन क्लवमा गत साल बैशाख १२ गते नेपालमा गएको बिनासकारी भुकम्पमा परेर ज्यान गुमाउनेहरुको स्मृतिमा सम्पूर्ण दिवंगत आत्मा प्रती चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । फोटो:तुल्सी राना मगर / हङकङ नेपाली डटकम

Read more...

तनहुँ बाराही साँझ-४ कार्यक्रममा खिचिएका तस्बिरहरु

२४ अप्रेल २०१६

तनहुँ समाज हङकङको आयोजना याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा सम्पन्न तनहुँ बाराही साँझ-४ कार्यक्रममा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम  

Read more...

१०६ औ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा खिचिएका तस्बिरहरु

१३ मार्च २०१६ हङकङ

गैर आवासीय नेपाली संघ हङकङ र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा हङकङमा आयोजित १०६ औ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर हङकङ / नेपाली डटकम

 

Read more...

छिमेकी गाउँ समाज स्याङ्ग्जा हङकङको सम्मान कार्यक्रम

१२ मार्च २०१६ हङकङ

छिमेकी गाउँ समाज स्याङ्ग्जा  हङकङले युनलोङ स्थित कालिका क्लवमा सल्लाहकारहरुको सम्मान तथा भेटघाट कार्यक्रममामा खिचीएका तस्बिरहरु : तुल्सी राना मगर /हङकङ नेपाली डटकम    

Read more...

मगर संघ हङकङ द्वारा आयोजित ३४ औं मगर दिवसको अवसरमा खिचिएका तस्बिरहरु

६ मार्च हङकङ

३४ औं मगर दिवसको अवसरमा  मगर संघ हङकङ द्वारा आयोजित मिस मगर हङकङ २०१६ प्रतियोगितामा खिचिएका तस्बिरहरु:तुल्सी राना मगर / हङकङ नेपाली डटकम 

Read more...

छिमेकी गाउँ समाज स्याङ्जा हङकङको तेश्रो वार्षिक उत्सवमा खिचिएका तस्बिरहरु

८ फेब्रुवरी २०१६

छिमेकी गाउँ समाज स्याङ्जा हङकङको तेश्रो वार्षिक उत्सव युनलोङ स्थित ताइतोङ कन्ट्री पार्कमा सम्पन्न गरेका छन् ।

फोटो:तुल्सी राना मगर हङकङ नेपाली डटकम
Read more...

२८५२ औं सोनाम ल्होछार कार्यक्रममा खिचिएका तस्बिरहरु

हङकङ तमाङ घेदुङ संघले ७ फेब्रुवरीका दिन मङ्कीहिलमा आयोजित २८५२ औ सोनाम ल्होछार कार्यक्रम शुभकामना आदन प्रदान गरेर सम्पन्न गरेको छ । फोटो: तुल्सी राना मगर/हङकङ नेपाली डटकम 

Read more...

नेपाल मगर बिधार्थी संघ जिल्ला समिती कास्की द्वारा आयोजित बनभोज तथा पुनर्मिलन कार्यक्रमका तस्बिरहरु

नेपाल मगर बिधार्थी संघ जिल्ला समिती कास्की द्वारा २०७२ पौष १५ गते शान्तीबन बाटीका, रानी बन पोखरामा आयोजित बनभोज तथा पुनर्मिलन कार्यक्रममा खिचिएका तस्बिरहरु तुल्सी राना मगर / हङकङ नेपाली डटकम

Read more...

पोखरामा आयोजित संयुक्त तमु प्र ल्होसार/ल्होछार कार्यक्रममा खिचिएका तस्बिरहरु

पोखरामा आयोजित संयुक्त तमु प्र ल्होसार/ल्होछार कार्यक्रममा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर हङकङ / नेपाली डटकम  

Read more...

हामी उठ्ने छौ(WE WILL RISE) अभियान अन्तर्गत हाङकङमा सम्पन्न कार्यक्रमका तस्बिरहरु

अक्टोबर १

हामी उठ्ने छौ(WE WILL RISE) अभियान अन्तर्गत हाङकङमा सम्पन्न कार्यक्रमका  तस्बिरहरु:तुल्सीराज  राना मगर/  हङकङ नेपाली डटकम

Read more...

तेह्रथुम साँस्कृतिक साँझ -२ कार्यक्रममा खिचिएका तस्बिरहरु

२७ सेप्तेम्बर २०१५ हङकङ

याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा अयोजित तेह्रथुम साँस्कृतिक साँझ -२ कार्यक्रममा खिचिएका तस्बिरहरु:तुल्सी राना मगर हङकङ नेपाली डटकम  

Read more...

मिस्टर हङकङ नेपाल २०१५ बडीबिल्डिङ च्याम्पियनशिपमा खिचीएका तस्बिरहरु

२० सेप्तेम्बर २०१५

हङकङ नेपाल बडीबिल्डीङ एसोसियसनको आयोजनामा आउमातेइ स्थित क्म्युनिटी हलमा सम्पन्न  १२ औ मिस्टर हङकङ नेपाल २०१५ बडीबिल्डिङ च्याम्पियनशिपमा खिचीएका तस्बिरहरु: तुल्सीराज राना मगर / हङकङ नेपाली डटकम  

Read more...
More Articles...
Page 3 of 57

Latest News