HongKongNepali.com, The Next Media

Wednesday
May 24th
Home ग्यालेरी

Photo Gallery

नेपाली चलचित्र हसिया प्रदर्शनको क्रममा खिचिएका केही तस्बिरहरु

२५ मे २०१४ हङकङ

युनलोङ स्थित थियटर हलमा प्रदर्शित नेपाली चलचित्र हसिया प्रदर्शनको क्रममा खिचिएका केही तस्बिरहरु : तुल्सी राना मगर/हङकङ नेपाली डटकम  

Read more...

पुर्णिमा जि शाहको कविता सङ्ग्रह "लम्कदै छु युद्ध गर्न" बिमोचन कार्यक्रममा खिचिएका केही तस्बिरहरु

२५ मे २०१४ हङकङ

पुर्णिमा जि शाहको कविता सङ्ग्रह "लम्कदै छु युद्ध गर्न" बिमोचन कार्यक्रममा खिचिएका केही तस्बिरहरु:तुल्सी राना मगर /हङकङ नेपाली डटकम 

Read more...

तमु टहो ह्युल हङकङको आयोजनामा सम्पन्न बैशाख पुर्णिमा कार्यक्रममा खिचिएका तस्बिरहरु

२५ मे २०१४ हङकङ

तमु टहो ह्युल हङकङको आयोजनामा याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा सम्पन्न बैशाख पुर्णिमा कार्यक्रममा खिचिएका तस्बिरहरु : ईन्द्र एल जि थापा मगर/ हङकङ नेपाली डटकम

 

Read more...

२५५८ औ बुद्ध जयन्तीको अवसरमा आयोजित शान्ति पद यात्रामा खिचिएका तस्बिरहरु

११ मे २०१४ हङकङ

मुल आयोजक नमोबुद्ध आमा समुह हङकङ अन्य बिभिन्न संघ सस्थाहरु सह-आयोजक रहेको शान्ति पद यात्रा  काउलुन पार्क देखी शुरु भएर अस्टिन रोड,नाथन रोड,संघाई स्ट्रिट,जोर्डन रोद हुँदै फेरी स्ट्रिट बाट नमो बुद्ध क्लव हाउसमा गएर समापन भएको थियो । २५५८ औ बुद्ध जयन्तीको अवसरमा आयोजित शान्ति पद यात्रामा खिचि...

Read more...

कुशल सांगितिक साँझ - २०१४ कार्यक्रममा खिचिएका तस्बिरहरु

१० मे २०१४ हङकङ

याक्थुङ आर्टिस्ट सोसाइटी हङकङको आयोजनामा जोर्डन स्थित याक एण्ड यती रेष्टुरेन्टमा सम्पन्न "कुशल सांगितिक साँझ - २०१४" कार्यक्रममा खिचिएका तस्बिरहरु: तुल्सी राना मगर/हङकङ नेपाली डटकम

Read more...

बज्र कुमार राईको गजल सङ्ग्रह "हत्केलामा आगो " बिमोचन समारोहमा खिचिएका तस्बिरहरु

१० मे २०१४ हङकङ

जोर्डन स्थित नमोबुद्ध क्लव हाउसमा बगैचा पब्लिकेशनको आयोजनामा कवी तथा गजलकार बज्र कुमार राईको गजल सङ्ग्रह "हत्केलामा आगो " बिमोचन समारोहमा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर/हङकङ नेपाली डटकम

Read more...

हङकङमा "भर्तीको फन्दा" बिमोचन समारोहमा खिचिएका तस्बिरहरु

११ मे २०१४ हङकङ

याउमातेइ स्थित हेनेरी जी ल्योङ कम्युनिटी हलमा आयोजित  पत्रकार तथा लेखक मनोज घर्ति मगर द्वारा लेखिएको "भर्तीको फन्दा" बिमोचन  समारोहमा खिचिएका तस्बिरहरु : तुल्सी राना मागर/ हङकङ नेपाली डटकम

Read more...

कवी बसन्त चौधरीको "विश्व काब्य यात्रा" हङकङ श्रीङ्खलामा खिचिएका तस्बिरहरु

४ मे २०१४ हङकङ

जोर्डन स्थित पाकिस्तान क्ल्वमा सम्पन्न  कवी बसन्त चौधरीको "विश्व काब्य यात्रा" हङकङ श्रीङ्खलामा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर / हङकङ नेपाली डटकम

Read more...

एक स्टेप साँझ - २०१४ कार्यक्रममा खिचिएका तस्बिरहरु

४ मे २०१४ हङकङ

याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा सम्पन्न "एक स्टेप साँझ - २०१४" कार्यक्रममा खिचिएका तस्बिरहरु:तुल्सी राना मगर/हङकङ नेपाली डटकम

Read more...

भारतीय गोर्खा भु.पु. साँझ - २०१४ कार्यक्रममा खिचिएका तस्बिरहरु

४ मे २०१४ हङकङ

युनलोङ स्थित युनलोङ थियटर हलमा सम्पन्न "भारतीय गोर्खा भु.पु साँझ - २०१४ " कार्यक्रममा खिचिएका तस्बिरहरु : ईन्द्र एल्जी थापा मगर / हङकङ नेपाली डटकम 

Read more...

स्याङ्जा जनसेवा समिती हङकङले आयोजना गरेको सातौ खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताका तस्बिरहरु

१ मे २०१४,हङकङ

चुनमुन स्थित बटरफलाई बिचमा सम्पन्न स्याङ्जा जनसेवा समिती हङकङले आयोजना गरेको सातौ खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा खिचिएका तस्बिरहरु : तुल्सी राना मगर/हङकङ नेपाली डटकम

Read more...

हङकङमा भएको अन्तर्राष्ट्रिय श्रमिक दिवसमा खिचिएका तस्बिरहरु

१ मे २०१४ हङकङ

हङकङमा भएको अन्तर्राष्ट्रिय श्रमिक दिवसमा खिचिएका तस्बिरहरु: फोटो- ईन्द्र एल जि थापा  मगर / हङकङ नेपाली डटकम

Read more...
More Articles...
Page 8 of 57

Latest News