Home ग्यालेरी हङकङ नेपाली नारीहरुद्वारा आयोजित तीज रमझम सांझमा खिचीएका तस्बिरहरू

हङकङ नेपाली नारीहरुद्वारा आयोजित तीज रमझम सांझमा खिचीएका तस्बिरहरू

E-mail Print PDF
AddThis Social Bookmark Button

मुक काजी गुरुङ्, हङकङ

३० अगस्त २०१४ का दिन जोर्डनस्थित ईण्डिया क्लबमा हङकङ नेपाली नारीहरुद्वारा भब्य रुपमा तीज रमझम सांझ - २०१४ सम्पन्न गरेका छन् । कार्यक्रममा ५०० भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो भने हङकङ नेपाली नारीहरुद्वारा प्रस्तुत उक्त तीज रमझममा हङकङेली नेपाली महिलाहरु "तीजको रहर आयो बरी लैू" देखि बिभिन्न डिजे प्रस्तुतिहरुमा छमछम नाचेका थिए।

 

{gallery}gallery/news_photo_hknari_teej_2014{/gallery}