Home विशेष लेख

Feature Article

प्रचण्डको हंगकंग यात्रामा तर्सने प्रतिक्रियावादीहरू

प्रचण्डको हंगकंग यात्रामा तर्सने प्रतिक्रियावादीहरू

चुरा थापा
१ अक्टोबर
हंगकंग

गत सेप्टेम्बर १४ मा एकिकृत नेकपा माओवादीका अध्यक्ष हंगकंग आएर स्देश फर्किसकेका छन्। पार्टी कार्यकर्ताहरूको लागि अचानक नभए पनि अरूहरूको लागि भने अचानक जस्तै भएको उक्त भ्रमणले हंगकंगमा र नेपालमा पनि अनेकन खाले तरंगहरू उत्पन्न गर्यो। र यस क्रममा सबैभन्दा बढी तरंगित हुनेहरू देशी ...

Read more...

दक्षिण एशियामा चीनको सामरिक रणनीति

दीपक गजुरेल
 
चीन-भारत सीमाको पश्चिममा पर्ने लद्दाख क्षेत्रमा चीनियाँ सेना भारतीय भूमिमा अनधिकृत प्रवेश गर्यो भन्ने समाचार भारतीय सञ्चार माध्यमहरुले हिजोआज जोडतोडमा साथ प्रचार गर्दैछन्। 
एक हप्ता अघि पुर्वको अरुणाचल प्रदेशसंग जोडिने सीमा क्षेत्रमा चीनियाँ सेना प्रवेश गरेको समाचार भारतीय टेलिभिजनहरुले प...
Read more...

दक्षिण अमेरिकाको तनाव तथा प्रचण्डको युरोप यात्रा

दक्षिण अमेरिकाको तनाव तथा प्रचण्डको युरोप यात्रा
तनावको पृष्ठभुमि

लामो सैनिक शासनको इतिहास बोकेको मध्य अमेरिकी गणतान्त्रिक देश होन्डुरसले आइतवार सन् २८ जुन २००९ का दिन पुनः दोस्रो पटक जननिर्वाचित राष्ट्रपति सैनिकद्धारा अपदस्थ भएको समाचारद्धारा विश्व समुदायलाई आश्चर्यचकित बनायो। बिहान सुर्यको किरण नदेखीदै करीव ३०० जवान सेनाले उनको निवास घेरी उनकै भन...
Read more...

त्रिविविको विकल्पविनाको प्रमाणपत्र तह विस्थापन नीति

कहाँ जालान् असी हजार विद्यार्थी?

मनोज घर्तीमगर
काठमाडौं १९ असार

उच्च शिक्षाको मेरुदण्ड मानिएको त्रिभुवन विश्वविद्यालयले यसै वर्षबाट प्रवीणता प्रमाणपत्र तह विस्थापन गर्ने निर्णयमा पुनः विचार गरेन भने भर्खरै एसलसी उत्तीर्ण गरेकामध्ये झण्डै १ लाखजना विद्यार्थीको भविष्य अन्यौलमा पर्नेछ। यसवर्षको एसएलसी उत्...

Read more...

सीमा अतिक्रमणको प्रतिवेदनमा के छ ?

सीमा क्षेत्रबाट मानिस विस्थापित भई लमहीस्थित सामुदायिक वनमा बसोबास गरेपछि सीमाको अवस्थाबारे अनुगमन गर्न गठित दाङ जिल्लास्तरीय सर्वदलीय टोलीले बिहीबार आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै नेकपा (एमाले), दाङका उपसचिव घनश्याम बुढाथोकीले सीमावासीका समस्या समाधानका लागि सरकारले तत...
Read more...

खुल्दैछन् माओवादी नेता "फुयाल" हत्याका थप रहस्य

मनोज घर्तीमगर
काठमाडौं ३ असार

एकीकृत नेकपा माओवादीका काठमाडौं जिल्ला सदस्य राजेन्द्रप्रसाद फुयाल "शरद" हत्याको घटना थप रहस्यमय बन्दै गएको छ।  फुयालको मृत्युको भनी प्रहरीले तयार पारेको मुचुल्का र हस्ताक्षरकर्ताबीचमै भिन्नता आएको छ। प्रहरीले उठाएको मुचुल्कामा हस्ताक्षर गर्ने प्रत्यक्षदर्शीले छटपटाइरहेको ...

Read more...
Page 18 of 21