Home विशेष लेख

Feature Article

कौरा बिसाउने बेला

कौरा बिसाउने बेला
नरेश खपाङ्गीमगर

 
 
कुरा परे नेपाल जाउँला घन परे बिरुँला
यो नानीलाई नलगी छोड्दिनँ
परे पर्ला मै परुँला बन्दिपुरे जेलमा
यो नानीलाई नलगी छोडदिनँ
गाउँघर बनपाखा घन्काउँदै कौरा गाउने नाच्ने समय अब त्यति छैन। अब त यसो खेतिपाती पनि गर्नु पर्यो नि। असार पनि लाग्न लाग्यो। खेति किसानीको भरमा धानिएको जीवन के गर्ने माघ...
Read more...

देवघाटकी बूढी मगर्नी

सुसन मास्के

सधैं एकाबिहानै उनी रुखमुनि बारेको आफ्नो कटेरो वरिपरिको आँगन बढार्न व्यस्त देखिन्छिन् सबैलाई भन्ने गर्छिन् - आज उनलाई भेट्न उनको गाउँबाट मान्छेहरू आउँदै छन् यो सफाइपछि उनी गलेश्वर आश्रमतिर लाग्छिन् जहाँ उनलाई चिया बिहानको एक छाक भोजनको व्यवस्था

कल्पवास गरिरहेका कुनै दयालु दाताले उबे्रको भात दिए उनको बेलुकाको छाक पनि टरिहाल्छ बाँकी समय उ...

Read more...

आहा ! भोटेकोशी स्वीङ

आहा ! भोटेकोशी स्वीङ
मनोज घर्तीमगर
 
  "हाइरुप्स खासमा भावनात्मक एकता दिने खेल रहेछ। अब स्वीङ भएकालाई हाइरुप्समा लिनुपर्छ।" आन्तरिक कोलाहलमा परेका राजनीतिक दलका नेताहरुलाई हाइरुप्स खेलाए त्यो अन्त्य हुने मन्त्री यमीको विश्वास छ। 
हल्का वर्षा जेठ लागे पनि चिसोचिसो छ मौसम। बिहानको साढे ६ बजेथ्यो होला। सिन्धुपाल्चोकका लागि काठ...
Read more...

प्रधानसेनापति : कटवाल कि खड्का

नरेश खपा‌गीमगर, काठमा‌डौ। 

राष्ट्रिय सेना नेपाली सेनाको प्रधानसेनापति को? खड्का कि कटवाल? नेपाली सेनाभित्र मात्र होइन देशभित्र र बाहिर पनि यो अन्यौलको तुवाँलो अझै फाट्न सकेको छैन।

सरकारबाट आइतबार बिहान कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी पाएका रथी कुलबहादुर खड्काले दुई दिन बितिसक्दा पनि पद बहाली गर्...

Read more...

हङकङेली नेपाली युवाहरुमा लागू पदार्थ दुर्व्यसन : एउटा जटिल समस्या

ईन्द्र एलजी थापामगर, रत्नेचौर, म्याग्दी

भूमिका :

“मेरो परिवारको सदस्यहरुले चुरोट पिउने हुदाँ मैले पनि १२ वर्षको उमेर देखि चुरोट पिउन थाले र १४ वर्षको उमेर देखि खोकिको ‍औषधिको सेवन शुरुका दिनहरुमा १ बोतल र पछि २/३ बोतल पिउन थाले। यसले पनि काम गर्न छाडे पछि ‍औषधिको तृष्णा मेटाउन केटामाईन र हिरोइनको सेवन...

Read more...

हंगकंगे नेपाली विद्यार्थीहरूः के हो जुपास?

चुरा थापा ,   हंगकंग
१ मार्च २००९

केही महिना पहिले नेपाली अल्पसंख्यक संगठन हंगकंगको अल्पसंख्यक बालबालिकाहरूको अधिकार संबन्धी एउटा कार्यशालामा भाग लिने अवसर जुटेथ्यो। आजकल विरलै सहभागी हुने समय मिल्छ त्यस्ता उपयोगी कार्यक्रमहरूमा। कार्यक्रममा हंगकंग विश्वविद्यालयका एकजना भारतीय मूलका अध्यापक पनि आएका थिए। ह...

Read more...
Page 19 of 21