Home विशेष लेख

Feature Article

ढल्दैछ मित्रसेनको “मित्र झुप्रो”

ढल्दैछ मित्रसेनको “मित्र झुप्रो”

नरेश खपाङ्गीमगर  ,   काठमाडौँ     
फागुन ६ गते

हिमाञ्चल प्रदेशको भाग्सुस्थित घर जहाँ बसेर नेपाली भाषामा गीत रेकर्ड गर्ने पहिलो छिमलका कलाकार मास्टर मित्रसेन थापा आफ्ना सिर्जनाहरु टुसाउँथे अहिले सो घरमा मुसा र छुचुन्द्राको रजाइँ चलिरहेको छ।  

Read more...

राज्यले बिर्सेका प्रथम शहीद

राज्यले बिर्सेका प्रथम शहीद

नरेश खपाङ्गीमगर

हुँदैन बिहान मिर्मिरे तार झरेर नगए
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए

सालिन्दा जबजब शहीद दिवसको सन्दर्भ उठ्छ कवि भूपि शेरचनका यी दुई पंक्ति निक्कै सम्झिइन्छन्। यसवर्षको शहीद दिवस माघ १६ गते विहीबारमा पनि धेरैले यी पंक्तिहरु एकपटक स्मरण गरे। शहीद गेटमा राजा त्रिभुवनको नेतृत्वमा बसेका चार...

Read more...

चिनियांहरूको “कुंग हेइ फात चोइ” र नेपालीहरू

चिनियांहरूको “कुंग हेइ फात चोइ” र नेपालीहरू

चुरा थापा
२८ जनवरी २००९

सन् १९९६ को फेब्रुअरी महिनामा हंगकंग अाउनासाथ यो पर्व परेको थियो। मलाइ यो पर्व बारे केही पनि ज्ञान थिएन। म भर्खर हंगकंग अाएपछि यामु भन्ने एकजना बाग्लुंगतिरैका साथीको डेरामा केही दिन गुजारा गरेको थिएं। मेरो साथी त्यसबेला पिकको कुनै एउटा भवनमा सूरक्षा गार्डको काम गर्थ्यो। त्यसैले...

Read more...

धरान अब धरान जस्तो रहेन

निलिफा सुब्बा / धरान

बेलायती उच्च अदालतले भूपू ब्रिटिस गोर्खा सैनिकहरुलाई परिवारसहित बेलायतमा बस्न मिल्ने फैसला सुनाएपछि उनीहरु धमाधम आफ्नो थातथलोको माया मारेर बेलायत छिर्दैछन्। धरान जस्तो लाहुरे बस्तीमा यसको नकारात्मक असर देखिन थालिसकेको छ। त्यहाँ नूनदेखि सुनसम्मको व्यापार खस्कने क्रममा छ। धरान बजार...

Read more...

मोबाइलका अँध्यारा पाटा

चन्द्र खाकी

सहरिया जीवन पद्दतिको अभिन्न अङ्ग बनेको छ मोबाइल । बरु केही दिन खाना खान नपाए पनि मानिसलाई असहज नलाग्न सक्छ तर केही क्षण मात्रै पनि साथमा मोबाइल नहुने हो भने जीवनको गति नै रोकिएको अनूभूति गर्न थाल्छन् । वास्तवमा भन्ने हो भने, आधुनिक सञ्चार-प्रविधिको 'चमत्कारी खोज' मोबाइलले मानिसलाई आफूप्रत...
Read more...

हंगकंगे नेपाली विद्यार्थीहरुः कुन भाषा पढ्ने?

चुरा थापा
डिसेम्बर ३१ २००८


हंगकंगबाट फर्म फाइभ सकेर अहिले आइभीइ दोस्रो वर्षमा अध्ययनरत तक बहादुर थापाका अनुसार एउटा कक्षामा कम्तिमा पनि ३० जना विद्यार्थी हुन्छन् । त्यसमा एक दुई जना नेपालीहरु बाहेक अन्य सबै चिनियांहरु नै हुन्छन् । अनि त शिक्षकले पनि वाध्य बनेर चाइनिज भाषामा कक्षा चलाउछन् । उनले सन २००...

Read more...
Page 20 of 21