
बाबुलाल भण्डारी
स्वास्थ्य नै धन हो भन्ने एउटा लोकोक्ति छ । तर धनले स्वास्थ्यलाभ हुन नसक्ने यथार्थ एकातिर र अर्कातिर विश्व स्वास्थ्य संगठनको परिभाषाका विविध आयामका बिच स्वास्थ्यको यो बिम्ब आज अर्धसत्य ठहर्छ ।स्वास्थ्यका यी आयाम भन्दा अझ उचाईबाट हजारौं वर्ष अघिनै हाम्रा शास्त्रहरुले बोलेका छन् , ‘धमार्...