
आनन्द श्रेष्ठ
यति वेला वर्षातको मौसम छ । जताततै पानी नै पानीको वहार छ । तर धरानमा भने पानीको आभावकै विवादले महत्व पाएको छ ।
एशियाली विकाश वैकको अनुदान तथा क्रृण सहयोगमा धरानमा एकिकिृत शहरी विकाश परीयोजना अन्तर्गत झण्डै २ अर्व रुपैयाको लागतमा खानेपानी को काम शुरु भएको पनि एक वर्ष वढि भयो । २०१३ देखि ...