कृष्णप्रकाश श्रेष्ठ
मास्को
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रूसका जनताहरुको अभिमतलाई समेत ध्यानमा राखेर गतः १८ मार्चका दिन मास्को क्रेमलिनको भव्यगिओर्गी सभाकक्षमा देशको व्यवस्थापिकाका प्रतिनिधिहरु समक्ष विशेष सम्बोधनको आयोजना गरी भव्य राजकीय वातावरणमा क्रिमिया गणराज्यका प्रमुख सेर्गेेइ आक्स्योनोभ, स...