HongKongNepali.com, The Next Media

Friday
Sep 22nd
Home विशेष लेख

Feature Article

MARTYR LAKHAN THAPA OF NEPAL: FROM A NATIVE PERSPECTIVE

Posted by The Himalayan Voice:

[As the people were suffering from the tyranny of Jung Bahadur Rana, Martyr Lakhan Thapa Magar taking some ex-army-men created a rebel force in Gorkha and started a rebellion against the government. I do not intend to go to any further details on how Jung Bahadur Rana r...

Read more...

बाहुन जातिले तामाङ समुदायलाई कागति निचारे जस्तो निचोरिरहेको छ

 

ओझेलमा पारिएका तामाङराज्यहरू:

पृथ्वीनारायाण शाहले नेपालको एकीकरण गर्नु भन्दा अगाडि सम्म नेपालका विभिन्न भू(भागमा तामाङराज्यहरू रहेको लिखित ऐतिहासिक अभिलेखहरू भेटिएको छ भने ऐतिहासिक स्थल भेटिनुको साथै जनश्रूतिहरूमा समेत सुन्न पाइन्छ । नुवाकोट आक्रमण गर्नु भन्दा अगाडि नुवाकोटमा तामाङ कविला राज्यहरू रह...

Read more...

धरानमा प्रसस्त पानी, अव कहिले खाने ? वा धरानमा पानीको समस्या,श्रोतको होईन व्यवस्थापनको कमजोरी

आनन्द श्रेष्ठ

सदा झै यो वर्ष पनि धरानबासीलाई खानेपानीको समस्याले ज्यादै पिरल्यो  । धेरै जनाको घरमा हप्तौ पानी नआउदा खानेपानी संस्थाको हाकिमको टेबुल ठोक्न जानुप¥यो  । अहिले एक दिन बिराएर पानी वितरण भइरहेको छ । त्यसबाहेक दुईवटा  ट्याङ्करले टोलटोलमा  अतिरीतm पानी वितरण गरिरहेको छ । घर निर्माण , विहे वर्...

Read more...

ठोक्न मादल ठोक

ठोक्न मादल ठोक

 

कोरङ्गगी प्रेम

संखुवासभा

२४ फेब्रुवरी, २०१३

“भमरा फूल्को थुङ्गामा,भेट हुन आउनु है निरमाया पोखरा चिप्लेढुङ्गामा” एकताका सबैको जिब्रोमा झुण्डिएको यो गीतको गोडोमा लेग्रो तानेर मादल् चट्काउ“दै चिप्लेढुङ्गा पोखरा मै पुगेको अनुभुति गर्दै थिए मामा रुद्र छन्त्याल् । हङ्गकङ्गमा बिस्तारै उमेर ओरालो लागेकाहरुलाई...

Read more...

राष्ट्रियता बिरोधी केही दिग्भ्रमित दिग्भ्रमहरु

रामकुमार श्रेष्ठ

त्यसैले लुम्बिनीमा अब छिट्टै केही भएरै छाडछ – खुट्टा कमाउने कमाइ रहुन, भंडुवाहरु भाँडिरहुन, पलायन हुने भैरहुन । हामी आ(आफ्नो स्तर र क्षमताले भ्याएसम्म बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने कामलाई नागरिकीय दायित्व ठानेर आ(आफ्नो ठाउँबाट जारी राखौं । आस्चर्यजनक सन्नाटाका...

Read more...

मगर आफै पछि परेको होइन पारिएका हुन्, अब के गर्ने मगरहरुले ?

हुम सुनारी मगर

सबै भन्दा पहिला म आफु मगर भएकोमा अति नै गर्व गर्दछु । मुलुकको कुल जनसंख्याको ७% भन्दा बढी मगरहरुको जनसंख्या रहेको, कुल जनसंख्याको आधारमा नेपालको तेश्रो ठुलो र आदिवासी जनजातिमा सबै भन्दा ठुलो जनसंख्या भएको जाति "मगर" हौ भनि चिनाउन पाउँदा आफु मगर हुनुमा अति नै गर्ब लाग्छ । तर, दुर्भाग्य ...

Read more...
More Articles...
Page 7 of 21