राई चन्द्र दुमी
समिक्षा -
राम्रो, सुरीलो र स्पष्ट बुझिने स्वर लिएर सार्वजानिक हुने कतिपय गायक गायिकाहरुलाई धेरैले स्वरमा जादु, गड गिफ्ट, वंशाणुगत आदि भन्ने गरेका छन । यी मध्य गड गिफ्ट, स्वरमा जादु दुई भनाईहरु १४ बर्षीया सानी गायिका श्रेयसी लिम्बु चेम्जोङमा लागु भएको पाईएको छ । अन्य उन्का परिवारमा त्यस...