बिजय हितान
लखन थापा मगरलाई तत्कालिन सासक जङबहादुर राणाद्वारा सन १८७७ फेब्रुअरी १८ मा झुन्डाएर मारियको थियो । नेपालिलाई निरङ्कुस सासनको पन्जाबाट स्वातन्त्र गराउने जन आन्दोलनमा लागे बापत देशद्रोहीको मुद्दामा यस्तो सँजाए दीइएको थियो । यस्ता नेपाल आमाका पहिला जनयोद्दा गोरखा बुङकोटको काउले गाउँमा सन १८३४ ...