Home विशेष लेख

Feature Article

परदेशी दाजुलाई तिहारको चिठी

परदेशी दाजुलाई तिहारको चिठी

मिना थापा मगर,पोखरा

दाजु सायद तपाईँलाई लागेको होला यो सालको तिहारमा पनि बहिनीको हातको टीका लगाउन पाइन, निधारमा सप्तरङ्गी टीका र बहिनीले उनेको मखमली फूलको माला गलामा पहिरिन पाइन । सम्झँदै हुनुहुन्छ होला तिहारको अँधेरी रातमा तपाइँको नेतृत्वमा चार भञ्ज्याङ् काटेर पुरानो गाउँमा देउसे खेल्दै हिँडेको अनि स...

Read more...

मंगोल नेशनल अर्गनाईजेशनको पर्दाफाश

चुडामणी गुरुङ

काठमाडौ, आश्विन २७ – मंगोल नेशनल अर्गानाइजेशनले आफ्नो राजनीतिक कार्यक्रमलाई मंगोलवाद भन्ने गरेको छ। यो संगठनलाई यसका कार्यकर्ता र समर्थकहरुले एमएनओको नामले पनि परिचित गराउने गरेका छन। यो संगठनको स्थापना भएदेखि हालसम्म गोपाल गुरुङ प्रेसिडेन्ट रहेका छन। अहिले आएर यो संगठन नेपालका समस्त मू...

Read more...

एनआरएन विश्व सम्मेलन र यसका चुनौतिहरु

 

रामकुमार श्रेष्ठ

सार्क मुलुक बाहिरका करिव ६० मुलुकमा आफ्नो सन्जाल फैलाउन सफल नेपालीहरुको संस्था एनआरएनलाई नेपालमा ठूलो लगानीको सम्भाबना बोकेको संस्थाको रुपमा बुझ्ने गरिन्छ । बिशेषत: मिडियाका कारण केही नेपाली अत्यन्तै धनी भएको र उनीहरुले लगानी गर्ने अनुकूल बातावरण तयार भएको खण्डमा देशको औद्योगिकीकरण ...

Read more...

नेपाली आदिवासी जनजातिहरूको दशैं र दशैको मानवशास्त्र


डम्बर चेम्जोङ
 
दशैजस्तो चाडपर्वलाई राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक अनेक कोणहरूबाट हेर्न अथ्र्याउन सकिन्छ । दसैंलाई चाडपर्व मान्नुअघि चाडपर्व भनेको के हो ? यसमा मूलतः के गरिन्छ भन्ने जान्नु उपयुक्त हुन्छ । कुनै नेपाली सामाजिक सांस्कृतिक समूहले दसैं सामाजिक रूपमा मात्र मनाउँछन् कि धार्मिक सांस्क...

Read more...

हंसा विनाको दशैं आजको आवश्यकता

 बिष्णु गूरुङ,क्यालिफोर्निया 

हिन्दु धर्मशास्त्र अनुसार दुर्गाले नौ दिन सम्म राक्षसहरुसँग लडाईं गरि दशौं दिनमा महिषासुर राक्षसलाई मारी राक्षसहरु माथी विजय प्राप्त गरेको विश्वास सवैले गर्दै आएका छन । त्यसबेलादेखि नौ दिन सम्म शक्तिकी देवीको रूपमा दुर्गाको पूजा गरि दशौं दिनलाई बिजया दशमीको रूपमा खुशियाल...

Read more...

हङकङमा नेपाली संघसंस्था बढेको बढ्यै

हङकङमा नेपाली संघसंस्था बढेको बढ्यै

नेत्र पहराई मगर

हङकङमा नेपालीहरुको आगमन उनीहरु ब्रिटिश सेनामा कार्यरत रहंदा देखि नै सुरु भएको देखिन्छ । तर प्रयाश नेपालीहरुको आगमन भने वेलायतले आफुले उपनिवेशको रुपमा करीब १५६ बर्ष सम्म शासन गरेको हङकङ टापू चीनलाई हस्तान्तरण गर्नु भन्दा तीन–चारबर्ष अघि देखी भएको पाईन्छ । ब्रिटिश सरकारले हंगकंग चीनलाई ...

Read more...
More Articles...
Page 11 of 21