Home विशेष लेख

Feature Article

प्रथम शहीद लखन थापा द्वित्तीय

त्रिलोक सिँह थापा मगर

नेपालको प्रथम शहीद लखन थापा हुन भनेर राज्यले विधिवत घोषणा गर्नु पर्दछ। साथै उहाँलाई राष्ट्रिय सम्मान प्रदान गर्नु पर्दछ। यो आवाज केवल भावनात्मक काल्पनिक एंव संवेदनशील आधारमा उठाइएको होइन। ऐतिहासिक तथ्य तथा प्रमाणहरुमा आधारित यो मुद्दा आदिवासी जनजाति मगर समुदाय संग पूर्णरुपमा गाँ...
Read more...

पुनहरुलाई कसले मगर होइन भन्यो ?

विद्रोही मेक

पुनहरुको बारेमा आजभोलि निकै बहस चलेको पाईन्छ। एउटा सकारात्मक पक्ष पनि हो। खुशीको कुरा पनि कि पुनहरु संसार भरी चर्चाका विषय बन्न सकेका छन् भलै अरु मगरहरुकोले त्यसरी कहाँ चर्चा पाएका छन् र? तर मगर समाजको लागि त्यो खुशीको कुरा नै हो जस्तो लाग्छ मलाई। हामीलाई अहिले सम्मको ईतिहासले यहि भनेको ...
Read more...

संगठितरुपमा अधिकार माग्दै कुसुण्डा वनराजा जाति

संगठितरुपमा अधिकार माग्दै कुसुण्डा वनराजा जाति
देविका घर्तीमगर
 
 
कुसुण्डा जातिको भाषा बोल्ने एक मात्र कुसुण्डा महिला ज्ञानि क्रसुण्डा र संस्थाका अध्यक्ष धनबहादुर कुसुण्डा
 
दाङ २१ माघ। ज्ञानी कुसुण्डा ७३ वर्षपहिलेपुर्वको एक जंगलमा जन्मनुभएको थियो। जंगलमा बसोवास गर्ने फिरन्ते कुसुण्डा जातिमा जन्मनुभएका ज्ञानी अहिले निकै बुढी पनि भैसक्नुभएको छ। उहाँक...
Read more...

"मगर ढूटको मानक लेखन २०५० को पुनरावलोकन कार्यक्रम २०६७ असार ११ गते" ले दिएको सकारात्मक सन्देश

विष्णुकुमार सिङ्जालीमगर 

आधुनिक समयमा मगर ढूट भाषामा लेख्न थालेको धेरै समय भएको छैन। मगर ढूट एउटा प्राचीन र जीवित भाषा हो। मगर ढूट भोट-बर्मेली परिवार भित्र परेपनि यस भाषाका आफ्नै विशेषताहरु छन्। यो भाषा प्राचीन भएकॊ कारणबाट तत्कालिन आर्यहरुले बोल्ने संस्कृतमा पनि यसका धेरै शब्दहरु गएको र हाल प्रचलित ...
Read more...

स्याङ्जाको तामीकोट पहाडको आस-पासका मगर संस्कृतिमा स्वास्थ्य सम्बन्धी अवधारणाहरु : एक अध्ययन

विष्णुकुमार सिङ्जालीमगर

१. परिचय

१.१ विषय प्रवेश :

स्वास्थ्य सबै संस्कृतिको मूल विषयवस्तु हो। सबै समुदायसंग संस्कृतिको रुपमा स्वास्थ्यको बारेमा अबधारणा हुन्छ (Park 2005, P.12)। मानिस सामाजिक प्राणी हो मानव समाजमा मानिसहरुको सामाजीक ब्यवहारले संस्कृतीको निर्माण गर्दछन्। नेपाल पनि सांस्कृतिक विविधताले भर...
Read more...

समाजले जानिजानी बिभेद गरेको छ एचआईभी एड्स पिडितलाई

आफ्नो भन्दा सन्तानको चिन्ता

देविका जिएम

दाङ १४ मंसिर-दाङ लक्ष्मिपुर गाविसकी एम एचआईभि पिडित महिला समाजमा संक्रमितहरुलाई हेर्ने दृष्टिकोष र भावनामा परिवर्तन आउन नसकेको बताउनुहुन्छ। पहिलेभन्दा केही सहज वाताबरण भएपनि जति सकारात्मक परिवर्तन आउनुपर्ने हो त्यति आउन नसकेकोमा भने उहाँले दुखेसो पोख्नुभयो। उहाँ...
Read more...
More Articles...
Page 12 of 21