Home विशेष लेख

Feature Article

घुम्दै फिर्यौं माछापुच्छ्रे नमुना पदयात्रा

घुम्दै फिर्यौं माछापुच्छ्रे नमुना पदयात्रा
मीना थापा मगर, पोखरा
 
 
 
मौसमको अनुकूल वातावरणले ती हिम शृङ्खला छाँगा छहरा र लहरै मिलेका बस्तीलाई हेर्ने हाम्रा नजरलाई भरपुर साथ मिलिरहेको थियो। लालीगुँरास सुनाखरी बुकीफुल र हिमलहरे फूलहरुको सुवासमिश्रित स्वच्छन्द हावाले हामीमा थप उर्जा प्रदान गरिरहेको थियो। बीचबीचमा विभिन्न जाति अझ विषेश गरी गुरुङ सम...
Read more...

सिलाइकटाई ब्यबसायबाट आत्म निर्भर बन्दै अपाङ्गहरु

देविका घर्तीमगर

दाङ २७ कार्तिक- अपाङ्गता भएका व्यक्तिहरु आफै व्यवसाय गरेर आम्दानी भएपछि खुसी हुँन थालेका छन्। सिलाईकटाई ब्यबसायबाट दाङ जिल्लाका अपाङ्गता भएका व्यक्तिहरु आत्मनिर्भर बनेका छन्। सिलाईकटाई व्यवसायबाट आत्मनिर्भर बन्दै गएपछि उनिहरु खुसी हुन थालेका छन्। 
सतबरीया - ७ खोलि गाउ निवासी कुजुराम चौ...
Read more...

लोकसंगीतको दुनियाँमा सुरिलो स्वरकी स्मृति चर्चा बटुल्दै

लोकसंगीतको दुनियाँमा सुरिलो स्वरकी स्मृति चर्चा बटुल्दैलोकसंगीतको दुनियाँमा सुरिलो स्वरकी स्मृति चर्चा बटुल्दै छिन्। उनी 'यसै मेरो सरुमैरानी जलेको मन छ अझै रुखो सरुमैरानी नबोल चर्कन्छ' भन्ने बोलको गीत गाएर एकताका सबैको वाहवाही पाएकी थिइन्। सुरिलो स्वरकी धनी उनको स्वरको सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए।
बागलुङको छिस्ती-७ मा बुबा कुलबहादुर पुनमगर र आमा ...
Read more...

बाई बाई शांघाई एक्स्पो (यात्रा सँस्मरण)

बाई बाई शांघाई एक्स्पो  (यात्रा सँस्मरण)
डीबू मगर

वालकृष्ण समले भने जस्तै 'नियमित आकस्मिकता' भनौं या के भनौं कहिले काहीं यस्तै हुँदो रैुछ त नि। साँच्चै सोंचेको कुरा हुँदैन नसोंचेको कुरा भैराखेको हुन्छ। यसो भैदिए हुन्थ्यो भन्ने चाहना राख्ने हामी थुप्रै हुन्छौं तर सोंचे जस्तो कहाँ हुन्छ र यदि मनचिन्ते कुरा पुग्देुको भए संसार आज यस्तोपनि हुन्थ...
Read more...

परदेशी दाजुलाई तिहारको चिठी

परदेशी दाजुलाई तिहारको चिठी
मिना थापा मगर, पोखरा

दाजु सायद तपाईँलाई लागेको होला यो सालको तिहारमा पनि बहिनीको हातबाट टीका लगाउन पाइन सप्तरङ्गी टीका र बहिनीले उनेको मखमली फुलको माला गलामा पहिरिन पाइन। सम्झँदै हुनुहुन्छ होला तिहारको अँधेरी रातमा तपाइँको नेतृत्वमा चार भाज्याङ् काटेर पुरानो गउँमा देउसे खेल्दै हिँडेको अनि सम्झदै हुनु...
Read more...

हङकङमा धनी र गरीब बीचको खाडल बढदो

नेत्र पहराईमगर 

हङकङ विश्वको विकसित टापू मध्यको एक चर्चित व्यापारीक केन्द्रले परिचित टापू हो जो चीनको एक देश दुई नीति अन्तर्गत स्वशासित क्षेत्रको हैसियतले चल्दै आएको छ। तथापि हङकङ सरकारले हङकङलाई एसियाको विश्व शहरको रुपमा प्रचार प्रसार गर्दै आएको छ। त्यती मात्रै नभई व्यापार व्यवसायको हैसियतले हेर्दा ...
Read more...
More Articles...
Page 13 of 21