Home विशेष लेख

Feature Article

गोरे चन्द्रे र दशैं - गोविन्द सिाजाली मगर

गोविन्द सिाजाली मगर

"ओई गोविन घर कहिले जाने यार दशें त आइसक्यो नि !" 

साथी दिपेशको सोधाईले म झस्किएँ। 

मैले भनें "अँ जानुपर्ला नि दशैंको २-४ दिन अगाडि" 
"किन पोखरा कुर्न विचार छ कि क्या हो?" उनकेा प्रश्न थियो। 
"होइन यार विदा नै फूलपातिदेखि हुन्छ अनि के गर्ने त"
साँच्ची दशैंको बेलामा पनि समयमै विदा नपाउने...
Read more...

चक्काजामले विथोलेको नेपाल यात्रा (टंक सम्वाहाम्फे)

टंक सम्वाहाम्फे

२०१० अक्टोवर १२, गत जुलाई ५,२००८ शनिवारका दिन एक वर्ष अगाडिदेखि वनाएको योजनाको फत्ते हुने दिन थियो र भयो पनि। त्यो योजना ३ वर्ष पछिको नेपाल यात्रा अथवा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो यात्रा। साथमा संलग्न थिए, जीवन संगीनी कमला, सालो ईन्द्र र छोरा विश्वास।
गाउँघर र परिवारको सम...
Read more...

तीज पर्ब एक बिशेष महत्व र ससक्त झन्कार

तीज पर्ब एक बिशेष महत्व र ससक्त झन्कार
सुमित्रा पौडेल
 
भाद्र शुक्ल तृतिया तिथिको दिनलाई नेपाली हिन्दु नारीहरुको चाडको रुपमा बिशेष महत्व राख्दै आएको छ। पौराणिक कथा अनुसार हिमालय पर्वतकी सुपुत्रि पार्वतीले श्री महादेव स्वामि पाउँ भनि नदीको किनारमा बालुवाको सिवलिंग स्थापना गरी निराहार भई ब्रत बस्दा महादेव प्रसन्न भै बरदान दिई पार्वतीले माहाद...
Read more...

आसन्न जनगणना र आइ.एल. ओ. १६९

आसन्न जनगणना र आइ.एल. ओ. १६९
मिना श्रेष्ठ

एक दशक पछि गरिने जनगणना पुनः २०६८ हाम्रो मुलुकमा हुदैछ। हामीकहा जनगणनाको इतिहास हेर्दा वि।सं।१९६८बाट शुरु भएको पाइन्छ। १०० वर्ष अघि शुरु भएको जनगणना फेरि २०६८ मा ११ औं राष्ट्रिय जनगणना हुन गई रहेकोछ। राष्ट्रिय जनगणनामा जुन जातिको जे जस्तो अवस्था छ त्यस्को सही सुचना तथ्याङ्क आउन सके समुदा...
Read more...

मगर जातिमा विद्यमान थर-उपथरको प्रचलन र विवाद

रुद्रबहादुर श्रीस मगर

मगर जाति नेपालको एक प्रमुख आदिवासी जनजाति समुदाय हो। आफ्नै मगर भाषा प्रकृतिपूजक धर्म मगर संस्कृति मगरभूमि र मगर भेषभूषा भएको जाति पनि हो। अन्य जातिका तुलनामा मगर जातिमा अलि बढी विविधता भेट्न सकिन्छ तर पनि मगर भनेर सबैले गर्व गर्छन्। विविधता नै मगर जातिको लागि एउटा गर्विलो विषय प...
Read more...

मगर गाउँको बिकृति हटाउने अभियानमा स्थानिय क्लवहरु

देविका जिएम

दाङ २६ साउन। रोल्पारुकुमबाट फर्केर-नेपालका प्राय आदीवासी जनजाती समुदायहरु जाँड रक्सीलाई अर्नी नास्ताको रुपमा लिने गर्छन्। स्वभावले पनि जनजातीहरुको बसाई प्राय गरी पहाडी क्षेत्रमा भएको कारण जाँड रक्सीलाई नास्ताको रुपमा प्रयोग गर्दै आएको पाईन्छ।
यससंगै जनजाती समुदायको प्रत्ययेक पुजाआजामा जाँड...
Read more...
More Articles...
Page 14 of 21