Home विशेष लेख

Feature Article

"थोरै गीत गाएर धेरै प्रसिद्धी कमाउने केहि कलाकारमध्ये एकको नाम हो अरुण, राष्ट्रले सम्झन नसकेको संगीतप्रेमीले कहिल्यै विर्सन नसक्ने कलाकारको नाम हो"

माधब कुमार दर्लामी मगर

 
वि.सं. २००९ साल माघ ११ गते बाबु गाज प्रसाद थापा र आमा शान्ति थापामगरको प्रथम सन्तानको रुपमा अरुण थापममगरको जन्म भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दुतावासमा भएको थियो। आफ्ना दुईभाइ र एक बहिनीकी दाजु अरुण थापाको प्रारम्भिक शिक्षा जे.पी. हाइस्कुल ठमेलबाट शुरुभएको थियो। सानै द...
Read more...

गलकोटका मगर समुदायमा लोकप्रिय सती घाँटु

गलकोटका मगर समुदायमा लोकप्रिय सती घाँटु
रुद्र श्रीस मगर ,पाण्डवखानी
३१ मे
 
बागलुङको गलकोट पाण्डवखानीमा घाँटु नृत्यमा नाच्दै घाँटुनीहरु विनिता घर्तीमगर र मनिषा श्रीसमगर ।  
 
कुल जनसंख्याको तेश्रो ठूलो स्थान ओगट्ने मगर जाति नेपालका आदिबासी-जनजाति समुदायमध्ये सबैभन्दा ठूलो समुदाय हो।
आदिबासी-जनजाति समुदायमा रहेका विभिन्न संस्कृतिहरुले नेपाललाई साँ...
Read more...

सिगारिदै छ नेपालको ताजमहल रानीघाट दरबार

सिगारिदै छ नेपालको ताजमहल रानीघाट दरबार
हरि बहादुर सारुमगर 
पाल्पा बैशाख ३१ 
 
 
प्रेमको प्रतिकको रुपमा परिचित नेपालको ताजमहल रानीघाट दरबारलाई रङ्ग रोगन गरी श्रृङ्गार गर्ने कार्य शुरु भएको छ। नेपालमा प्रेमको प्रतिकका रुपमा रहेको एकमात्र ताजमहल दिनप्रतिदिन जीर्ण बन्दै गएको बेला पर्यटक कार्यालय भैरहवाबाट प्राप्त १० लाख रकमबाट दरबारको मुख्य भागक...
Read more...

हङकङमा थोरै जनसंख्या धेरै संघ संस्था

नेत्र पहराईमगर 

हङकङमा नेपालीहरुको आगमन उनीहरु बि्रटिश सेनामा कार्यरत रहंदा देखि नै सुरु भएको थियो। तर प्रायः नेपालीहरुको आगमन भने बेलायतले आफुले उपनिवेशको रुपमा शासन गरेको हङकङ चीनलाई हस्तान्तरण गर्नु भन्दा एक दुईबर्ष अघि देखी भएको पाईन्छ। बि्रटिश सरकारले हङकङ चीनलाई सन् १९९७ जुलाईमा हस्तान्तरण गरेक...
Read more...

छिङ मिङ पर्व (Ching Ming Festival)

छिङ मिङ पर्व (Ching Ming Festival)
किन्दर राई
raikindar@gmail.com

परिचयः

जन्मसँग संगै मृत्यु बोकेर आएको मान्छे एक दिन मरेर जान्छ। मरेर गइ सकेपछि उस्को आत्माको अस्तित्व रहने हो वा नरहने हो, उसका भावी सन्ततीले गरेको प्रगती, भोगेको जिन्दगीको बारेमा जानकार हुने हो होइन र आफु प्रति गरेको श्रद्धा वा अपहेलना थाहा पाउने हो होइन तर मान्छेले आफ्न...
Read more...

हङकङेली नेपाली भाषा र साहित्य

हङकङेली नेपाली भाषा र साहित्य

नेपाली साहित्य प्रतिष्ठान हङकङमा आयोजित कार्यक्रममा प्रस्तुत पत्र २०१०।०२।१३

प्रा.डा. टङ्कप्रसाद न्यौपाने
महेन्द्र बहुमुखी क्याम्पस, धरान

अहिलेका लोकतान्त्रिक युगमा संसारभरि सबै किसिमका एकल पहिचान, एकल चिन्तन, एकल दर्शन, एकल शासकीय राजनीति वा एकल अस्तित्वको अन्त्य भएका लहरले अवशिष्ट क्षेत्रहरूलाई पनि छ...

Read more...
More Articles...
Page 15 of 21