Home विशेष लेख

Feature Article

नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा

नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा
डा. गोविन्दराज भट्टरार्इ
प्राध्यापक (अङ्ग्रेजी), त्रिभुवन विश्वविद्यालय

घरदेखि यति टाढा रहेका वन्धुवान्धवसँग भेट गर्ने सुयोग परेको यो बेला मेरो हृदय आनन्दातिरेकले नाचेको छ। यो हर्षप्रकट गर्न शब्दको अभाव भएझैँ लाग्दैछ। यहाँ आइपुगेको बेला र्सवप्रथम त हाम्रो हृदयमा एउटा साझा भूमिको कल्पनाले हुन्छ, त्यसपछ...
Read more...

को हुन् प्रथम सहिद

संजोग लाफा मगर

नेपाली जनतामाझ नेपालका प्रथम सहिद लखन थापा मगर सुपरिचित नाम हो। उनले शहादत गरेको १२५ वर्षपछि २०५६ फाल्गुन ११ गते राज्यले प्रथम सहिद घोषणा नगरी सहिद मात्र घोषणा गर् यो। सहिद मात्र घोषणाले असन्तुष्ट बनेका मगरहरुको साझा संस्था नेपाल मगर संघले २०६२ माघ १० गते संस्कृति पर्यटन तथा नागरिक उड्...
Read more...

चाइनिज नयाँ वर्ष छोटकरी परिचय (Chinese New Year)

चाइनिज नयाँ वर्ष छोटकरी परिचय (Chinese New Year)
किन्दर राई

 
 
परिचयः

चिनिया समुदायमा सबैभन्दा ठूलो र धुमधामसाथ मनाईने चाड चिनिया नयाँ वर्ष अर्थात "चाइनिज न्यु यीयर" हो। चिनिया पात्रोको पहिलो चन्द्रमासको पहिलो दिनबाट शुरु हुने यो नयाँ वर्षको दिन फरक फरक वर्षहरुमा प्रायः जनवरी र फेब्रुअरीको फरक फरक दिनहरुमा पर्दछ। २००९ मा जनवरीको २६ तारिकमा चाइनिज नया...
Read more...

विदेश नीति सञ्चालन: विगतबाट सिकौँ

दीपक गजुरेल

नेपालले एक चीन नीति अवलम्बन गरेको छ। नेपालको तर्फवाट यो नीतिलाई हरेक उपयुक्त अवसरमा सरकारी स्तरवाट दोहोर्‍याउने गरिन्छ। तर हाम्रो उत्तरी छिमेकी चीनले यस मामलामा हामीलाई विश्वास गर्न सकेको छैन भन्ने सन्देश पुन: आएको छ। 
विश्वासको संकट : 
हाम्रा प्रधानमंत्रीको हालै सम्पन्न चीन भ्रमणको बेला ने...
Read more...

जलवायु परिवर्तनको सन्त्रास र कोपेनहागेन महाभेला

जलवायु परिवर्तनको सन्त्रास र कोपेनहागेन महाभेला
दामोदरप्रसाद आचार्य, लुभेन बेल्जियम
३१ डिसेम्वर २००९
 
विश्वमा विकाश र विस्तार भएको औद्योगिकीकरणबाट उत्पन्न कार्बन उत्सर्जन लगायत खनिजजन्य इन्धनको प्रयोग यातायातको प्रयोग जङ्गल आगलागी तथा बढ्दै गइरहेको वनविनाशका कारण जलवायु परिवर्तनले गर्दा आजको भूगोल गम्भीर अपि्रय असन्तुलनताबाट गुजि्ररहेको छ। प्रकृतिम...
Read more...

नेपाली डायस्पोरा जातिविभेद र रंगविभेद

जे.बि.शेर्पा

"एई भोटे....।.... तं बढ्ता बोल्छ्स्? म को हुँ चिनेको छस्? .... साले यहीं बाट तल ख़साली दिउं ...?"

जिवनमा विर्सनै नसक्ने गरि सुन्नु परेको वाक्यको एक लहर हो यो। करीब १९, २० वर्षे उमेरको हुँदा तत्कालीन बग्गिखानाका (पुतलीसड़क) एक पुलिस हाकिम साबले व्यक्त गरेको अत्यन्तै अमानविय कटु शब्दवाण हो ...
Read more...
More Articles...
Page 16 of 21