HongKongNepali.com, The Next Media

Thursday
Aug 17th
Home मत / मतान्तर

Mat-Mataantar

१५ औ विश्व आदिवासी दिवसले उब्जाएका प्रशंगहरु

-ईन्द्र एलजी थापामगर

गत अगष्ट ९ तारिख नेपाल आदिवासी जनजाति महासंघ, हङकङको आयोजनामा १५ औ विश्व आदिवासी दिवस भव्यरुपमा मनाएको झण्डै ४ हप्ता बितिसकेको छ तर मलाई उक्त दिनको सम्झना ताजै छ। यसैले त्यस सन्दर्भवमा केहि लेख्न गैरहेको छु। त्यो दिन मलाई सानो नेपालको सम्झना गरायो। पूर्व देखि पश्चिम सम्मका नेपाली आदिवासी जनजातिहरु एउटै स्थानमा भेला भएर हामी नेपाल देशका आदिवासी हौ भनेर कुर्ले। देश भित्रको कुरा नगरौ। प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएका नेपाल आदिवासी जनजाति महासंघ, नेपालका संस्थापक महासचिव तथा एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा सभासद सुरेश आले मगरले सभालाई जातिमय बनाइदिए। म त्यसउपर टिकाटिप्णी गर्न चाहन्न। यसवेला यो पनि एउटा राजनितिक विषय बनेको छ। राजनितिक विषय प्रति मेरो खासैरुचि छैन आजकल।

Read more...
 
Page 9 of 11

Latest News