
Summary in English : Some discussion about the state of Nepalese media in Hong Kong
‘बोल्नेको पिठो बिग्छ, नबोल्नेको चामल विक्दैन’ भन्न उखान सामान्यत सबैतिर लाग्ने रहेछ। हङकङ नेपाली डटकम गत जनवरी १, २००९ देखि शुरु भएको हो। प्रशंग हामीलाई कसरी हेरी रहेका छन् त हङकङका बरिष्ठ पत्रकारहरु र केहि संस्थाहरुले ? यसो त यहाँका संघ संस्थाहरुले सामान्यत मिडियाहरु प्रति खासै महत्व दिदैन। त्यैपनि मिडियाहरुले आफ्नो भूमिका खेलिरहेका छन। यस वेला मलाई सम्झना भएका घटनाहरुको स्मरण गरिरहेको छु।