Home हङकङ समाचार

Hong Kong News

मिझार चलचित्रले हङकङमा दर्शकको ध्यान तान्न सकेन

तुल्सी राना मगर

६ जनवरी २०१९

सन्तोष पिठाकोटे मगरको कथा लेखन र निर्देशन रहेको मगर  कथानक चलचित्र भनेर भनिएको मिझार चलचित्रले हङकङमा खासै दर्शकको ध्यान तान्न सकेन । हङकङमा प्रदर्शन भै रहने बिभिन्न जातजातीको भाषिक तथा संस्कार र साँस्कृतिक पक्षमा निर्माण भएका चलचित्रहरु मध्य मगर समुदायको चलचित्र कमै मात्र...

Read more...

स्याङ्जा जनसेवा समिति हङकङको आठौं अधिवेशन बाट अध्यक्षमा पुनः ईश्वर गुरुङ

तुल्सी राना मगर

२ सेप्टेम्बर  हङकङ

स्याङ्जा जनसेवा समिति हङकङको आठौं अधिवेशन मार्फत पुनः ईश्वर गुरुङको अध्यक्षतामा १७ सदस्यिय कार्यसमिति चयन भएको छ । जोर्डन स्थित चुम्लुङहिम भवनमा सम्पन्न भएको आठौं अधिवेशन बाट अध्यक्ष  ईश्वर गुरुङ, उपाध्यक्ष - रबिन्द्र थापा, उपाध्यक्ष - मुककाजी गुरुङ,सचिव - तिर्थ गुरु...

Read more...

मगर इन्भेस्टमेन्ट ग्रुप(मिग) हङकङले रेष्टुरेन्ट क्षेत्रमा ब्यापारिक पाइला चाल्यो

तुल्सी राना मगर

१२ अगष्ट २०१८

मगरहरु अब ब्याक्तीगत रुपमा मात्र धनी हुने होइन समुदाय नै आर्थिक समृध्दि तर्फ लम्कनु पर्दछ भन्ने सुन्दर अभियान अनुरुप स्थापित भएको मगर इन्भेस्टमेन्ट ग्रुप (मिग) हङकङले आज मिग रेष्टुरेन्ट एन्ड बारको समुद्घाटन गरेको छ । मगर इन्भेस्टमेन्ट ग्रुप (मिग) हङकङमा अबद्ध झन्डै ६०० जन...

Read more...

लढेर हो अधिकार लिने, माग्ने भनेको भिख हो : सिके लाल

तुल्सी राना मगर

९  अगष्ट २०१८

नेपाल आदिवासी जनजाति महासंघ हङकङले २४ औं विश्व आदिवासी जनजाति दिवस  याउमातेई स्थित कम्युनिटी हलमा सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल बाट प्रमुख अतिथीको रुपमा आमन्त्रीत बिश्लेषक तथा स्तम्भकार सिके लाल उपस्थित रहेको थियो  । सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी सिके लालले  नेप...

Read more...

सगरमाथा दिवसको अवसरमा हङकङमा पदयात्रा कार्यक्रम हुँदै

तुल्सीराज राना मगर

१९ अप्रील २०१८

हङकङ नेपाली महावाणिज्यदूतावास र गैर आवासीय नेपाली संघ (NRNA) हङकङ्को संयुक्त आयोजनामा हङकङमा सगरमाथा दिवस मनाउने भएका छन् । जोर्डन स्थित गैर आवासीय नेपाली संघ हङकङको कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा हङकङमा सगरमाथा दिवस पदयात्रा कार्यक्रम गरेर मनाउने जानकारी गराएका छ...

Read more...

३६ औं मगर दिवस मगर संघ हङकङकै कार्यलय भित्रै सम्पन्न

तुल्सी राना मगर

२७ फेब्रुअरी हङकङ

मगर संघ हङकङले बिगतका बर्षहरुमा कहिले मङ्की हिल त कहिले याउमातेइ कम्युनिटी हलमा विविध कार्यक्रम गरेर भब्य रुपमा मगर दिवस आयोजना गर्ने गरेता पनि यो बर्ष भने संघले आफ्नै कार्यलयमा ३६ औं मगर दिवस सम्पन्न गरेको छ । माघे सङ्क्रान्ती लगतै मगर संघ हङकङले मगर दिवसको लागि हल ब...

More Articles...
Page 3 of 291

Latest News