Home हङकङ समाचार

Hong Kong News

नेपाली जनसम्पर्क समिति हंगकंगको नयां बर्ष सम्पन्न

हङकङ ६ जनवरी २००९ तनदनुसार २२ पुस : नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिति हङकङले अंग्रेजी नयां बर्ष २००९ को सुखद उपलक्ष्यमा एक औपचारीक कार्यक्रमको आयोजना गरयो । जोर्डन स्थित नेपाली क्लवमा आयोजित कार्यक्रममा तमाम महानुभावहरुको उपस्थिति रहेको थियो । समितिका सभापति इश्वर खाणको सभापतित्व र ...
Read more...

बाग्लुंग समाजको भलिबल र बि.बि.क्यू.

बाग्लुंग समाज हंगकंगले गत डिसेम्बर २५ का दिन चुन मुन बटरफ्लाइ बीचमा एक वृहत भलिबल खेल सहित बि.बि.क्यू. कार्यक्रमको आयोजना गर्यो । कार्यक्रमको अध्यक्षता बाग्लुंग समाज हंगकंगका अध्यक्ष यम बहादुर बुढाथोकीले गरेका थिए भने संचालन सचिव मान बहादुर थापाले गरेका थिए ।

Read more...

जनअधिकार सरोकार समाजको नयां बर्ष कार्यक्रम

०४ जनवरी २००९ का दिन माओवादीको भातृसंगठन जनअधिकार सरोकार समाज हङकङको आयोजनामा अंग्रेजी नर्या बर्ष २००९ को शुभ उपल्क्षयमा एक वि वि क्यू कार्यक्रमको आयोजना गरयो । अनौपचारीक रुपमा शुभकामना आदान प्रदान कार्यक्रम मङकी हिल स्थित कन्ट्री पार्कमा साचालन गरिएको थियो । अनौपचारीक कार्यक्रममा समाजका अध्यक्ष मङ्...

तमु टहो हयूल हङकङको ल्होछार पर्व भव्य रुपमा सम्पन्न

०१ जनवरी २००९ का दिन तमू टहो ह्यूल हङकङको आयोजनामा तमूहरुको महान पर्व ल्होछार भव्य रुपमा मङकी हिलमा सुसम्पन्न गरेको छ । कार्यक्रमका का.वा. अध्यक्ष श्रीमती इच्छा कुमारी गुरुङ्गको सभापत्तित्व र सचिव गाणेश गुरुङ्गको संचालन तथा संघका प्रवक्ता डम्बर गुरुङ्गको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको प्रमुख ...

Read more...

हङकङ नेपाली डट कमको औपचारीक यात्रा शुरु

हङकङ नेपाली डट कमको औपचारीक यात्रा शुरु

जनवरी २, २००९ हिजो औपचारीक रुपमा हङकङ नेपाली डट कम परीवारको वेवसाइट उदघाटन कार्यक्रम मोना, हङकङको कार्यालय याउ मा तेईमा  नेपाली महावाणीज्यदूतवासका महावाणीज्यदूत केशव प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भयो । वेवसाइटका संयोजक नेत्र पहराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम टिमका सदस्य ईन्द्र था...

Read more...

मगर संघ हङकङद्धारा डा. पूनको सम्मान

मगर संघ हङकङले गत २७ डिसेम्बर २००८ का दिन डा. महावीर पुनको सम्मानमा एक स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना चिमसाचूई स्थीत सूर्य रेष्टुरेण्टमा गर्यो । उक्त कार्यक्रमको संचालन संघका महासचिव श्री लाल प्रकाश थापाले गरेका थिए भने उपस्थित महानुभावहरुलाई संघका उपाध्यक्ष श्री दल पुनले स्वागत गरेका थिए । का...

Read more...
Page 290 of 291

Latest News