HongKongNepali.com, The Next Media

Tuesday
Oct 17th
Home हङकङ समाचार

Hong Kong News

१० औं स्याङ्जा कप पर्वत टिमले उचाल्यो

तुल्सी राना मगर

३० अप्रिल २०१७

स्याङ्जा जनसेवा समिती हङकङले आयोजना गरेको १० औं स्याङ्जा कप पुरुष भलिबल प्रतियोगिताको उपाधी पर्वत क्लव हङकङले जित्न सफल भएको छ । फाइनल खेलमा पर्वत क्लवले सनराइज क्लवलाई सोझो ३-० सेटमा हराएर ११,१११ डलर नगद राषी सहित बिजेताको कप र मेडल हात पार्न सफल भएको छ । दोश्रो हुने सनरा...

Read more...

ब्यावसायिक रुपले पहिलो पटक हङकङको मल्टीप्लेक्स हलमा नेपाली चलचित्र प्रदर्शन हुँदै

तुल्सी राना मगर

२७ अप्रिल 2017

ब्यावसायिक रुपले हङकङमा प्रदर्शन गर्न गैरहेको नेपाली चलचित्र 'लप्पन छप्प्न" पहिलो पटक हङकङको मल्टीप्लेक्स हलमा दर्शकहरुले हेर्न पाउने भएको छ । D 2 इन्टरटेण्मेन्टले नेपाली चलचित्रका दर्शकहरुलाई राम्रो र गुणस्तरीय मनोरन्जन प्रदान गर्ने हेतुले पहिलो प्रयास स्वरुप जुन २ का  ...

Read more...

च्यारेटी हाइकिङ गरेर उठेको एक लाख भन्दा धेरै रकम एकिकृत सिर्जनशिल समाज नेपाललाई सहयोग

तुल्सी राना मगर

२० अप्रील हङकङ

भुकम्प पीडित, द्वन्द पीडित र गरिव तथा असाहाय बालबालिकाहरु राज्यको नजरमा पर्न नसके पनी जुनु पुन बाट सन्चालित एकिकृत सिर्जनशिल समाज नेपालका अनाथ बालबालिकाहरुको निम्ती हङकङमा च्यारेटी हाइकिङ गरेर १०७,६७० (एक लाख सात हजार छसय सत्तरी) रुपैया सहयोग सङ्कलन भएको छ । सामाजिक कार्...

Read more...

सहारा साँझ तेश्रोले बिधालय र बिपन्न बर्गका बालकहरुलाई सहयोग गरीने

तुल्सी राना मगर

१४ अप्रिल २०१७, हङकङ

साहारा क्लव हङकङले ४ जुनका दिन साहारा साँझ तेश्रो याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा आयोजना गर्ने भएको छ । "आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौ" भन्ने मुल मन्त्र साहारा साँझ तेश्रो कार्यक्रमको रहेको छ । भुकम्प बाट क्षतिग्रस्त सिन्धुपाल्चो...

Read more...

"भारतीय गोर्खा भूपू सांझ-२०१७" यहि आउंदो २८ में २०१७ मा हुने

मुक काजी गुरुङ

सन २०१० मा स्थापित भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले यही आउंदो २८ में २०१७ का दिन बेलुकी ७ बजे युनलोंग थिएटर हलमा "भारतीय गोर्खा भूपू सांझ - २०१७" कार्यक्रम आयोजना गर्न गईरहेको जानकारी हङकङमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सूचित गर्न चाहन्छौं। कार्यक्रमबाट संकलित क...

Read more...

सुमुधुर साँगीतिक सौगात २०१६ बाट उठेको रकम ३ रोगीलाई हस्तान्तरण

हङकङमा सहयोगको नाममा गरीने बिभिन्न कार्यक्रम मध्य चांगेधर्ती आमा कोष सस्था हङकङ र हङ्री अाइ रेष्टुरेन्ट एण्ड बारको संयुक्त आयोजनामा सम्पन्न सुमुधुर साँगीतिक सौगात २०१६ बाट उठेको रकम ३ रोगीलाई हस्तान्तरण गरेका छन् । जोर्डन स्थित हङ्री अाई रेष्टुरेन्ट एण्ड बारमा आयोजित जानकारी सभा मार्फत ८ लाख ६० हजार...

Read more...
More Articles...
Page 5 of 285

Latest News