Home हङकङ समाचार

Hong Kong News

शैक्षिक बिकास कोषको निम्ती देउसी भैलो खेलेर दुई लाख डलर बढी सङ्कलन

तुल्सीराज राना मगर

८ अक्टोबर हङकङ

मगर संघ हङकङले शैक्षिक बिकास कोषको निम्ती देउसी भैलो खेलेरै २,००,४७६ (दुइ लाख चारसय छेयात्तर) डलर सङ्कलन गरेको छ । अधिवेशन पस्चात बनेको मगर संघ हङकङको नयाँ कार्यसमीतीको पहिलो कार्यक्रम देउसी भैलोमा उठेको दानलाई सामाजिक तेवा पुग्ने शैक्षिक बिकास कोष स्थापनार्थ देउसी भै...

Read more...

हङकङमा घान्द्रुकले लामो समय पछी भलिबलको बिजेता बनेर ट्रफी उचाल्न सफल

तुल्सीराज राना मगर

१ अक्टोबर २०१७ हङकङ

अत्याधिक दर्शकहरुको बिच घान्द्रुक समाज हङकङले ९ औ खुल्ला पुरुष भलिबल प्रतियोगिता चुनमुन स्थित बटरफलाई बिचमा भब्यरुपमा सम्पन्न गरेको छ । नेपाल बाट आएका राष्ट्रिय भलिबल खेलाडी मान बहादुर श्रेष्ठलाई निमन्त्रणा गरेर मैदानमा उत्रिएको घान्द्रुक टिमले आँधीखोला स्पोर्टस ...

Read more...

एकल कविता वाचनमा रेखा कवि टंक सम्बाहाङ्फे

काठमाडौँ, ७ असोज

रेखा कवि टंक सम्बाहाङ्फेको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । राजधानीको अनामनगरस्थित मण्डला नाटक घरमा उनले पहिलो पटक एकल कविता वाचन गरेका हुन् । यो कार्यक्रमको आयोजना डिस्कोर्स डबलीले आयोजना गरेको हो ।

Read more...

हातेमालो अभियान मार्फत प्रकाश पाइजा पुनलाई ९५,७०० डलर सहयोग

तुल्सीराज राना मगर

२४ सेप्टेम्बर हङकङ

हृदयघातको कारणले लामो समय देखी हस्पिटलमा स्वास्थ्यलाभ गरीरहेका मगर इन्भेस्टमेन्ट ग्रुप(MIG)का शेयरधनी प्रकाश पाइजा पुनलाई हातेमालो अभियान मार्फत ९५,७००(पंचनब्बे हजार सातसय)डलर सहयोग हस्तान्तरण गरेका छन् । मगर इन्भेस्टमेन्ट ग्रुपका अध्यक्ष सुमन थापाको नेत्रित्वमा म...

Read more...

बाणिज्य मण्त्री मिन बहादुर विश्वकर्मा हङकङको रमाइलो शरद साँझमा

तुल्सी राना मगर

हङकङ नेपाली महासंघले आयोजना गरेको रमाइलो शरद साँझमा नेपाल सरकारको बाणिज्य मन्त्री मिन बहादुर विश्वकर्माको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको शुभारम्भ प्रमुख अतिथी बाणिज्य मन्त्री मिन बहादुर विश्वकर्माले बिधुतिय दियो अन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । मन्त्री मिन बहाद...

Read more...

शिक्षा प्रती सचेत हङकङका नेपालीहरुले डा. चुरा थापाको शैक्षिक प्रगती ३ घण्टा लगाएरै सुनीरहे

तुल्सी राना मगर

१५ सेप्टेम्बर

हङकङका नेपाली बिच अत्याधिक रुपमा बिबिक्यु, नेपाल बाट नेता र कलाकार बोलाएर गरीने आसन / भाषण र मनोरन्जनात्मक कार्यक्रममै सिमित भै रहने समुदायमा १५ सेप्टेम्बरका दिन भने शिक्षा समन्धि प्रिथक कार्यक्रम सम्पन्न भएको छ । शिक्षा समन्धि बिरलै रुपमा भै रहने यस्तो कार्यक्रम नेपाल खब...

Read more...
More Articles...
Page 7 of 291

Latest News