Home हङकङ समाचार

Hong Kong News

अधिवेशन नजिकिदै गर्दा गैर-आवासिय नेपाली संघको महासचिव पदको प्रत्यासी बने त्रिलोक(यमकुमार)गुरुङ

तुल्सी राना मगर

१३ सेप्तेम्बर २०१७ हङकङ

गैर-आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको अधिवेशन नजिकिदै गर्दा महासचिव पदका लागी त्रिलोक(यमकुमार)गुरुङले प्रत्यासीको रुपमा आफ्नो नाम घोषणा गरेका छन् । जोर्डन स्थित साङ्ग्रिला रेष्टुरेन्टमा घोषणा सभा मार्फत उनले आफ्नो उमेद्वारी घोषणा गरेका थिए । हङकङ र...

Read more...

मगर संघ हङकङलाई मगर महिला संघ हङकङको ५०,००० डलर सहयोग साथमा उन्नति र प्रगतिको शुभकामना

तुल्सी राना मगर

३ सेप्टेम्बर २०१७ हङकङ

गत अगष्ट २० गतेको दिन मगर संघ हङकङको नवौं अधिवेशन पश्चात् नव-गठित कार्यसमितिलाई मगर महिला संघ हङकङको तर्फ बाट सस्थाको उन्नति र प्रगतिको शुभकामना दिदै ५०,०००( पचास हजार) हङकङ डलर सहयोग प्रदान गरेका छन् । आफ्नो सस्था भित्र सिमित नभै भुकम्प, बाढीपीडित, शिक्षा, स्वास...

Read more...

हङकङमा नेपाली स्नूकर खेलाडीहरु बिच स्नूकर च्याम्पियनशिप २०१७ आयोजना हुँदै

तुल्सीराज राना मगर

१ अगष्ट २०१७

हङकङका नेपाली स्नूकर खेलाडीहरु बिच यो बर्ष पनी स्नूकर च्याम्पियनशिप २०१७ आयोजना गरीने भएको छ । आकर्षक पुरुस्कार रहेको स्नूकर च्याम्पियनशिप २०१७ को बिजेताले १०,००० हङकङ डलर दोश्रो हुनेले ५,००० डलर तेश्रो हुनेले १,००० डलर र उच्चतम अंक ल्याउनेले १,००० हङकङ डलरको पुरुस्कार ...

Read more...

३ बर्षकी इक्सामा सेनेहाङ लिम्बुको फेदाङमा द्वारा बिधीपुर्वक हङकङमा अन्त्यस्टी

तुल्सीराज राना मगर

३० जुलाई २०१७ हङकङ

सडक दुर्घटनामा परी असामहिक निधन हुन पुगेकी सानो नानी ३ बर्षकी इक्सामा सेनेहाङ लिम्बुको आज लिम्बु परम्परा अनुसार फेदाङमा द्वारा बिधीपुर्वक हङकङमा  अन्त्यस्टी गरीएको छ । हुङहाम स्थित इनटर्नेशनल फ्यूनरल पार्लरमा सयौको सङ्ख्यामा उपस्थित नेपालीहरुले पुष्पगुच्छा अर्पर्ण...

Read more...

गैर-आवासीय नेपाली संघ हङकङको नेत्रित्व राधिका(टिका)गुरुङको हातमा

तुल्सीराज राना मगर

२३ जुलाई २०१७

गैर-आवासीय नेपाली संघ हङकङको छैठौ अधिवेशनले राधिका(टिका) गुरुङको नेत्रित्वमा नयाँ कार्यसमिती चयन् गरेको छ । जोर्डन स्थित पाकिस्तानी क्लवमा सम्पन्न छैठौ अधिवेशन प्रतिकुल मौसम( ८ नम्बर ताइफुन)को बाबजुद पनी सम्पन्न भएको छ । सबै पदहरुमा निर्बिरोध निर्वाचित भए पनी महासचिव र...

Read more...

आविस्कार केन्द्रको निम्ति हङकङमा च्यारेटी डिनर बाट ५ लाख डलर भन्दा धेरै सङ्कलन

तुल्सीराज राना

१४ जुलाई २०१६

भरखरै स्थापित भएर बामे सर्दै गरेको ब्यापारीहरुको नयाँ सस्था हङकङ नेपाली ब्यापार संघले आविस्कार केन्द्रको सहयोगार्थ आयोजित च्यारेटी डिनर बाट ७६५,७७३.००(सात लाख पैसाठ्ठी हजार सात सय तिरहत्तर) डलर जम्मा गर्न सफल भएको बताएका छन् । जोर्डन स्थित हङ्री आइ रेष्टुरेन्टमा पत्रकारहरु...

Read more...
More Articles...
Page 8 of 291

Latest News