HongKongNepali.com, The Next Media

Sunday
Jun 25th
Home हङकङ समाचार

Hong Kong News

स्वर्गिय नेता गोरेबहादुर खपाङ्गीलाई सम्झदै हङकङका नेपालीले भावपूर्ण श्रद्धान्जली चढाए

तुल्सी राना मगर
३१ अगष्ट २०१६

एकात्मकबादी राज्यसत्ताको बिरोध गर्दै सधै जनतालाई सचेत बनाउदै जातीय जनसंख्याको आधारमा समानुपातिक र समावेशी नीतिलाई स्थापित गर्नु पर्छ भनेर वकालत गर्दै जनतालाई सचेतनाको बिकुल फुक्दै हिंड्ने पहिलो अभियानता चर्चित नेता गोरे बहादुर खपाङ्गी मगरको असामयिक निधन भएको ५ औं दिन पारे...

Read more...

स्याङजा जनसेवा समितिमा दुई लाख हिनामिना,स्याङजाली कान्छासहित निष्कासित

२१ अगष्ट

स्याङजा जनसेवा समिति हङकङले आर्थिक हिनामिना गरेको ठहर गर्दै निवर्तमान अध्यक्ष कोमल थापा (गुरुङ)‘स्याङजाली कान्छा’, सचिव भोजेन्द्र गुरुङ र कोषाध्यक्ष चौबहादुर गुरुङलाई साधरण सदस्यसमेत नरहने गरि निष्कासन गरेको छ । समितिले नमोः बुद्ध क्लवमा पत्रकार सम्मेलनको आयोजना गरि तीन व्यक्तिको मिलोमतोमा ह...

Read more...

"मेरो जीवन" चलचित्र प्रदर्शन बारे जानकारी सभाू ले HK$ ९४,७५० सकलन गर्न सफल

मुककाजी (काजी) गुरुङ, हङकङ

२० अगस्त २०१६ का दिन तमु समाज हङकङले जोर्डनस्थित भारतीय गोर्खा भूपू सैनिक क्लबमा एक कार्यक्रम बिच यहि आउंदो ९ अक्टोबर २०१६ का दिन प्रदर्शन हुन गईरहेको नेपाली कथानक चलचित्र मेरो जीवन बारे जानकारी सभाको आयोजना गरेका छन। गुरुङ चलचित्रहरुदेखी नेपाली चलचित्रको लेखन तथा निर्देशनम...

Read more...

ब्यापारमा अवसर र त्यसका चुनौती बिषयक कार्यशाला गोष्ठी सम्पन्न

तुल्सी राना मगर

२१ अगष्ट २०१६

नेपाल च्याम्बर्स अफ कमर्स हङकङले ब्यापारमा अवसर र त्यसका चुनौती बिषयक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । जोर्डन स्थित कङ्गन रेष्टुरेन्टमा सन्चालित उक्त कार्यशाला गोष्ठीमा हङकङमा रहेर ब्यापारमा अावद्ध ब्यापारी, बुद्धीजिवी लगायत ब्यापार ब्यवसाय प्रती चासो राख्ने लाई कार्यक्...

Read more...

निरज गुरुङ पछि अर्का नेपाली युवा हङकङ पुलिसमा छनोट हुन सफल

मुककाजी (काजी) गुरुङ, हङकङ

१२ अगस्त २०१६ का दिन युनलोंगस्थित पुलिस स्टेशनमा अवस्थित कार्यकक्षाको सभा हलमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। गण्डकी अञ्चल कास्की, सात मुहाने देउराली गाबिस-८ पूर्ख्यौली घर भई सन १९९५ मा भारतीय गोर्खा सैनिकको जागिर छोडेर हङकङ आएका मिन बहादुर गुरुङ र श्रीमती बिष्ण...

Read more...

हङकङमा गुरुङ चलचित्र (फ्रिसी) भब्यताका साथ प्रदर्शित

मुककाजी (काजी) गुरुङ

७ अगस्त २०१६ का दिन याउ मा तेईस्थित कम्यूनिटी हलमा गुरुङ भाषामा आधारित गुरुङ चलचित्र (फ्रिसी) अपार सफलताका साथ प्रदर्शन भएको छ।

Read more...
More Articles...
Page 10 of 282

Latest News