HongKongNepali.com, The Next Media

Tuesday
May 23rd
Home हङकङ समाचार

Hong Kong News

सहारा साँझ तेश्रोले बिधालय र बिपन्न बर्गका बालकहरुलाई सहयोग गरीने

तुल्सी राना मगर

१४ अप्रिल २०१७, हङकङ

साहारा क्लव हङकङले ४ जुनका दिन साहारा साँझ तेश्रो याउमातेइ स्थित हेनेरी जि ल्योङ कम्युनिटी हलमा आयोजना गर्ने भएको छ । "आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौ" भन्ने मुल मन्त्र साहारा साँझ तेश्रो कार्यक्रमको रहेको छ । भुकम्प बाट क्षतिग्रस्त सिन्धुपाल्चो...

Read more...

"भारतीय गोर्खा भूपू सांझ-२०१७" यहि आउंदो २८ में २०१७ मा हुने

मुक काजी गुरुङ

सन २०१० मा स्थापित भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले यही आउंदो २८ में २०१७ का दिन बेलुकी ७ बजे युनलोंग थिएटर हलमा "भारतीय गोर्खा भूपू सांझ - २०१७" कार्यक्रम आयोजना गर्न गईरहेको जानकारी हङकङमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सूचित गर्न चाहन्छौं। कार्यक्रमबाट संकलित क...

Read more...

सुमुधुर साँगीतिक सौगात २०१६ बाट उठेको रकम ३ रोगीलाई हस्तान्तरण

हङकङमा सहयोगको नाममा गरीने बिभिन्न कार्यक्रम मध्य चांगेधर्ती आमा कोष सस्था हङकङ र हङ्री अाइ रेष्टुरेन्ट एण्ड बारको संयुक्त आयोजनामा सम्पन्न सुमुधुर साँगीतिक सौगात २०१६ बाट उठेको रकम ३ रोगीलाई हस्तान्तरण गरेका छन् । जोर्डन स्थित हङ्री अाई रेष्टुरेन्ट एण्ड बारमा आयोजित जानकारी सभा मार्फत ८ लाख ६० हजार...

Read more...

१० औ स्याङ्जा कपको तयारी तिब्र

तुल्सी राना मगर

४ अप्रिल २०१७ हङकङ

स्याङ्जा जनसेवा समिती हङकङले बिगतका बर्षहरुमा झै यो बर्ष पनी खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरेर एक आपसमा नयाँ बर्ष २०७४ सालको अवसरमा शुभकामना आदन प्रदान गर्ने भएको छ । प्रतेक बर्ष श्रमिक दिवसको दिन(१ मे) चुनमुन स्थित भलिबल कोर्टमा आयोजना गरीने भलिबल...

Read more...

भलिबलका त्रीजा बास्केटबलका सुजनले खेलेरै पाए हङकङ काठमान्डौ हङकङको हवाई टिकेट

तुल्सी राना मगर

२ अप्रिल २०१७ हङकङ

पुन मगर समाज हङकङले १३ औ वार्षिक उत्सवको अवसरमा चुनमुन स्थित बटरफ्लाई बिचमा आयोजित महिला भलिबल साथै पुरुष बास्केटबल प्रतियोगिता भब्य रुपमा सम्पन्न गरेको छ । महिला भलिबल प्रतियोगिता को Best Player त्रिजा गुरुङ र पुरुष बास्केटबल प्रतियोगिताको Most Valuable Player सुजन ...

Read more...

गुरुङ संस्कृतिमा आधारित चलचित्र क्यु प्र्हो छे (भेडी गोठाले) हङकङमा प्रदर्शन हुने

तुल्सी राना मगर

१ अप्रिल २०१७

हङकङ

मिलन डि.जी इन्टर्नेशनल प्रा.ली नेपालको आयोजनामा ७ मे आईतवारको दिन याउमातेइ कम्युनिटी हलमा चलचित्र भेडी गोठाले प्रदर्शन गर्ने भएको छ । जोर्डन स्थित नमोबुद्ध क्ल्व हाउसमा आयोजित पत्रकार सम्मेलन द्वारा उक्त कुराको जानकारी गराएका छन् । मिलन डि.जी इन्टर्नेशनल प्रा.लीका अध्...

Read more...
More Articles...
Page 2 of 281

Latest News