HongKongNepali.com, The Next Media

Tuesday
Oct 17th
Home हङकङ समाचार नेपाली चलचित्र "भेडी गोठ" हङकङमा प्रदर्शन हुने

नेपाली चलचित्र "भेडी गोठ" हङकङमा प्रदर्शन हुने

E-mail Print PDF
AddThis Social Bookmark Button

१२ मार्च २०१७ हङकङ

नेपाली कथानक चलचित्र "भेडी गोठ" आगमी २ अप्रेल आईतवारका दिन बेलुकी ७ बजे  याउमातेइ कम्युनिटी हलमा प्रदर्शन हुने भएको छ । जोर्डन स्थित हङ्रीअाई रेष्टुरेन्टमा आयोजित जनकारी सभा द्वारा औपचारिक रुपमा "भेडी गोठ" प्रदर्शनीको बारेमा जानकारी गराएका हुन । हिमालयन टोन्सका  दिनेश सुब्बा, नेपाली आर्टिष्ट संघ हङकङका नन्द चङ्सु, किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लिम्बु,म्युजिक भिडियो मोडल तथा विकल्प टेलीसिरियलका निर्माता हर्क बहादुर रिखामी मगर र किरात याक्थुङ चुम्लुङ हङकङका भुतपुर्व अध्यक्ष तथा भेडी गोठ चलचित्रका आयोजक भक्त मादेन(साजन मादेन)ले कार्यक्रमको पोस्टर संयुक्त रुपमा सार्वजनिक गरेका थिए । भिम लामाको भेडी गोठलाई निर्देशक किशोर सुब्बाले निर्देशन गरेका छन् ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News