HongKongNepali.com, The Next Media

Friday
Sep 22nd
Home

नेपाल ब्रुसेल्स मिलन केन्द्रको दोश्रो महाधिबेशन सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

२०१२ सालमा स्थापीत भइ ब्रुसेल्स शहरमा नेपाली कला र सस्कृतीको जगेर्णा गर्दै नेपाल र नेपालीहरुकै हितको लागी खोलिएको सस्था २६ जुन २०१६ मा नेपाल ब्रुसेल्स मिलन केन्द्रको दोश्रो महाधिबेशन सम्पन्न भएको छ। निबर्तमान अध्यक्ष श्रीमती इश्वरा शर्माको अध्यक्षतामा र नेपाली राजदुताबास ब्रुसेल्सको तृतिय सचिब श्री रामबाबु नेपालको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।

 

कार्यक्रममा एन. आर. एन. बेल्जियमको सस्थापक अध्यक्ष श्री रबिन्द्र मान श्रेष्ठ, एन. आर. एन. केन्द्रिय महिला सह-संयोजक श्रीमती रजनी प्रधान,यसै संस्थाको सस्थापक अध्यक्ष श्री पारस गौतम, एन. आर. एन. बेल्जियमको अध्यक्ष श्री गङ्गाधर गौतम, ब्याबसायी संघ बेल्जियमको अध्यक्ष श्री सि. पि. भट्ट, प्रवासी  नेपाली मञ्च बेल्जियमको अध्यक्ष श्री बोध राज पौडेल, प्रबाशी नेपाली महिला मञ्च बेल्जियमकी अध्यक्ष श्रीमती झुना निरौला, प्रबाशी नेपाली महिला मञ्च बेल्जियमकी भुतपूर्व अध्यक्ष इशा गुरुङ, जनप्रगतीशिल मञ्च बेल्जियमको महासचिब श्री कृष्ण तिवारी, अनेसास यूरोप उपाध्यक्ष श्री बिमल गिरी र नेपाल राष्ट्रीय प्रजातन्त्र पार्टी बेल्जियमको अध्यक्ष श्री सुरेन्द्रमान आमात्य उपस्थित भई कार्यक्रमको शोभा बढाउनु भएको थियो भने ब्रुसेल्स र अन्य शहरबाट नेपाली दाजु भाइ दिदी बहिनीहरुको धेरै जनाको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा स्वागत मन्तब्य निबर्तमान उपाध्यक्ष श्री अर्जुन घिमीरेले प्रगती बिबरण सहित कार्यक्रम सञ्चलन नि। बर्तमान सचिब श्री सन्तोष खड्काले चलाउनु भएको साथै आर्थीक बिबरण निबर्तमान कोषाध्यक्ष श्री तेजेन्द्र रोक्काले प्रस्तुत गर्नु भएको थियो।

निर्वाचन कमिटी  बिमल गिरी, शान्तामणी सिम्खडा र कमल खड्काको टोलीले श्री यज्ञ बहादुर (अमन) गुरुङको नेत्रुत्वामा ३३  सदस्यीय नया कार्य समिती गठन गरेको छ ।

१- अध्यक्ष : यज्ञ बहादुर (अमन) गुरुङ

२- बरिष्ठ उपाध्य्क्ष : अर्जुन घिमीरे

३- उपाध्यक्ष : श्रीमती शैलजा सापकोटा ( कट्टेल )

४- उपाध्यक्ष : श्रीमती रीता श्रेष्ठ

५- महासचिब : हरी श्रेष्ठ

६- सचिब : सुपेन्द्र के। सि।

११- सदस्य : बिकास हमाल

१२- सदस्य : सन्तोष खड्का

१३- सदस्य : शैलेन्द्र अमात्य

१४- सदस्य : सन्तोष न्यौपाने

१५- सदस्य : भोला नाथ ढकाल

१६- सदस्य : सुमन (सागर) बिष्ट

१७- सदस्य : गजेन्द्र  गुरुङ (कमल)

१८- सदस्य : श्रीमती राजश्री महर्जन (लामा)

१९- सदस्य : दिपक भण्डारी

२०- सदस्य : श्रीमती बिष्णु गुरुङ

२१- सदस्य : श्रीमती संगीता कार्की

२२- सदस्य : श्रीमती सरु सिम्खडा

२३- सदस्य : श्रीमती सीता शर्मा

२४- सदस्य : श्रीमती गौमती रोक्का

२५- सदस्य :  श्रीमती राधिका भुषाल

२६- सदस्य : सृजना कार्की

२७- सदस्य : पुर्णिमा पहारी

२८- सदस्य : मोहन रोक्का

२९- सदस्य : बिन्दु गौतम

३०- सदस्य : शंकर बोगटी

३१- सदस्य : राजन थापा

३२- सदस्य : तुलाराम लामिछाने

३३- सदस्य : पछी थप गर्ने

सल्लाहाकारहरुमा रबिन्द्रमान श्रेष्ठ, पारश गौतम, इस्वरा शर्मा, मान बहादुर तिलिम्सिना, जीत लामा, कृष्ण तिवारी, तेजेन्द्र रोक्का, मोहन बस्नेत, देब गुरुङ, कमल खड्का, बिमल गीरी, शान्तामणी सिम्खडा, केशब सपकोटा र आग बहादुर लामा नियुक्त हुनुभएको छ।

 

Add your comment

Your name:
Subject:
Comment: