केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म ४३९० मत गणना हुँदा गगनकुमार थापाले २८२३ र विश्वप्रकाश शर्माले १८२४ मत प्राप्त गरेका हुन्। सबैभन्दा बढी थापाले २६४४ मत प्राप्त गरेका छन्। महामन्त्रीका अर्का प्रत्यासी शर्माले १६८५ मत ल्याएका छन्।
काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए। उनीहरु मध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका हुन्।