बिष्णु गुरुङ "एकता" क्यालिफोर्निया
म भर्खर अमेरिका आईपुगेकी थिए
म बस्ने बिल्डिंगमा एक पचासी बर्षे पुरुष भेटे
हामी बीच परिचय भयो त्यस पछी
बिष्णु भनेर बोलाउदथ्यो मलाई उनी
हाई बिल भनेर मैले पनि ......!!!
जब उ मलाई देख्दथ्यो धेरै खुशी हुन्थ्यो
मैले पनि नाईस टु सी यु भनेर भन्थे
पछी हामी दुबैले एक अर्कालाई
हाई ...